PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग कात्तिकमा हुने



पहिलोपोस्ट

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग कात्तिकमा हुने

काठमाडौंः पोखरा प्रिमियर लिग पिपिएल टी २० को दोस्रो संस्करण कात्तिकमा हुने भएको छ।  पिपिएल  कार्तिक २६ देखि मंशीर ७ गतेसम्म आयोजना हुने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

पिपिएलमा ६ वटा टोलीको संलग्नता रहने छ। जसमा विराटनगर टाइटन्स्, चितवन राइनोज, काठमाडौं रोयल्स, धनगडी ब्लुज र बुटवल ब्लास्टर रहेका छन्।

गएको संस्करणको पिपिएलमा पोखरा पल्टनले उपाधि हात पारेको थियो।  त्यस्तै चितवन राइनोज उपविजेता बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell