PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

ह्याप्पी वर्थ डे कविवर : १ सय १ जन्मदिनमा यस्ता देखिए राष्ट्रकवि माधव घिमिरे

ह्याप्पी वर्थ डे कविवर : १ सय १ जन्मदिनमा यस्ता देखिए राष्ट्रकवि माधव घिमिरे

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज बिहानैदेखि लैनचौरमा मानिसहरुको बाक्लै चहलपहल थियो। कविवर माधव घिमिरेलाई जन्मदिनको शुभकामना दिन पुग्नेहरु उनको घरमा आउने र जाने क्रम जारी रह्यो। आज राष्ट्रकवि घिमिरे १ सय १ वर्षका भएका छन्।

गत वर्ष लामो समय अस्पतालमा बिताएका घिमिरे आज भने निक्कै हँसिला देखिन्थे। जन्मदिन मनाउन पुगेकाहरु उनीसँग फोटो खिच्न मस्त थिए। लामो समयदेखि सिर्जनामा अभ्यस्त रहँदै उमेरसमेत शताब्दी पार गरेका उनीप्रति सम्मान प्रकट गर्नेहरु उनको घरमा पुगिरहेका थिए। गत वर्षमात्रै उनको शताब्दी जन्मदिनका अवसरमा रथयात्रा गरिएको थियो। एक सय १ दिनको जन्मदिन मनाइरहँदा उनी यस्ता देखिन्थे हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell