PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

तीन एआइजीको जिम्मेवारी हेरफेर 



पहिलोपोस्ट

तीन एआइजीको जिम्मेवारी हेरफेर 
फाइल फोटो

काठमाडौँ : सरकारले तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरुको जिम्मेवारी हेरफेर गरेको छ। 

मन्त्रिपरिषद्को निर्णय अनुसार  अनुसार हाल कार्य विभाग तथा अपराध अनुसन्धान विभागमा दरबन्दी रहेका एआइजी धिरु बस्नेतलाई मानव स्रोत एवं प्रशासन विभागकोमा सरुवा गरिएको छ। त्यस्तै अपराध अनुसन्धान विभागमा एआइजी पुष्कर कार्कीलाई ल्याइएको छ। एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण  प्रतिष्ठान महाराजगंजमा सरुवा गरिएको छ। 

यसअघि एआइजी कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण  प्रतिष्ठान महाराजगंजमा र राई  मानव स्रोत एवं प्रशासन विभागकोमा कार्यरत थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell