PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

टर्कीले इरानसँग तेल र ग्यास खरिद जारी राख्छः टर्कीका राष्ट्रपति एर्दोगान



पहिलोपोस्ट

टर्कीले इरानसँग तेल र ग्यास खरिद जारी राख्छः टर्कीका राष्ट्रपति एर्दोगान

टर्कीले इरानसँग पेट्रोलियम र प्राकृतिक ग्यास खरिद गर्न जारी नै राख्ने भएको छ। 

संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर स्वदेश फर्कने क्रममा न्युयोर्कमा टर्कीका राष्ट्रपति तायप रेसेपे एर्दोगानले आज पत्रकारहरुसँगको कुराकानीमा टर्कीले इरानसँग तेल र प्राकृतिक ग्यास आयात गर्न नरोक्ने जानकारी दिएका हुन्।

इरानसँग तेल र ग्यास किन्ने तथा आर्थिक कारोबार गर्ने देशहरुमाथि समेत प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनीका वावजुद पनि एर्दोगानले इरानबाट तेल र ग्यास नल्याउन टर्कीका लागि असम्भवजस्तै रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell