A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699587d2cc4508.36952386): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699587d2cc4508.36952386,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'हाम्रो यो युद्ध, वन विनासविरुद्ध' नारा घन्काउँदै युवा पुगे राष्ट्र संघको कार्यालय, दर्जन फोटोमा हेर्नुस्
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

'हाम्रो यो युद्ध, वन विनासविरुद्ध' नारा घन्काउँदै युवा पुगे राष्ट्र संघको कार्यालय, दर्जन फोटोमा हेर्नुस्

'हाम्रो यो युद्ध, वन विनासविरुद्ध' नारा घन्काउँदै युवा पुगे राष्ट्र संघको कार्यालय, दर्जन फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर: जलवायु परिवर्तन र बढ्दो तापमानको विरोधमा आज दिउँसो पुल्चोकमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय अगाडि युवाहरुको समूहले प्रदर्शन गरेका छन्।

हरिण नेपाललगायत संस्थाद्वारा आयोजना गरेको विरोध कार्यक्रममा उनीहरुले 'हाम्रो युद्ध, वनविनासविरुद्ध' निजगढमा 'विकल्प हुँदाहुँदै २४ लाख रुख किन काट्ने?'जस्ता ब्यानरसहित प्रदर्शन गरेका थिए।

सगरमाथामा ट्राफिक जामदेखि हिमालमा हिउँ पग्लेको विषयलाई उठान गर्दै उनीहरुले जलवायु नभई व्यवस्था परिवर्तन हुनुपर्ने मागसमेत राखेका थिए।

'फ्राइडे फर फ्युचर' नाम दिइएको यो प्रदर्शन विश्वभर नै भइरहेको छ। यस्ता प्रदर्शनमा विशेषगरी किशोरकिशोरीहरुको सहभागिता रहेको छ। स्वीडेनकी १६ वर्षीया ग्रेटा टुनबर्गले सुरुवात गरेको यो प्रदर्शनको मुख्य उद्देश्य विशेषगरी सरकारलाई जलवायु परिवर्तनको बारेमा सचेत गराउनु हो।



ट्रेन्डिङ पोस्ट

Ncell