PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पूर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको निधन



पहिलोपोस्ट

पूर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको निधन

काठमाडौं : पूर्व प्रधान न्यायाधीश केशवप्रसाद उपाध्यायको निधन भएको छ। ८२ वर्षका उपाध्यायको शुक्रवार राति निधन भएको हो।

२०५६ पुसदेखि २०५९ मंसिर १९ गतेसम्म मुलुकको न्यायालयको नेतृत्व गरेका उपाध्यायको शनिवार ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टी गरिँदैछ। उनी क्यान्सर पीडित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell