PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

दशैंको मुखमा उपत्यकामा सवारी चाप: सडकमा जाम, बिसौनीमा भीड

दशैंको मुखमा उपत्यकामा सवारी चाप: सडकमा जाम, बिसौनीमा भीड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


दशैं शुरु हुनै लागेको बेला काठमाडौंमा सवारी चाप ह्वात्तै बढेको छ। बिहानदेखि बेलकासम्मै सहरका सडक सवारी चापले व्यस्त देखिन्छ।
 
दशैंका लागि किनमेल गर्न काठमाडौं आउनेदेखि गाउँ फर्कनेहरुको ओहोरदोहोरले सडकमा सवारी साधन भरिएको देख्न सकिन्छ भने गन्तव्य पुग्ने यात्रुहरुको भींड बस बिसौनीमा देखिन्छ।   



ट्रेन्डिङ पोस्ट

Ncell