PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

सत्तारुढ दल ने क पा सचिवालयको आकस्मिक बैठक, सभामुख महराले राजीनामा दिन सक्ने



पहिलोपोस्ट

सत्तारुढ दल ने क पा सचिवालयको आकस्मिक बैठक, सभामुख महराले राजीनामा दिन सक्ने
फाइल फोटो

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले आज आकस्मिक सचिवालय बैठक बोलाएको छ। केहीबेरमा बैठक बस्दैछ।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि  लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ। ने क पा स्रोतका अनुसार प्रतिनिधि सभाका सभामुख महराले राजीनामा दिन सक्ने सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell