PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

इराकमा द्वन्द्व चर्किएको भन्दै इरानले गर्‍यो दुई नाका बन्द



पहिलोपोस्ट

इराकमा द्वन्द्व चर्किएको भन्दै इरानले गर्‍यो दुई नाका बन्द
फोटो : Reuters ।

दुबई : इराकमा आन्तरिक द्वन्द्व चर्किएको भन्दै इरानले इराकसँगका दुई वटा सीमानाका बन्द गरेको छ। इरानी तीर्थयात्रीले प्रयोग गर्ने एक नाकासहित दुई वटा नाका बन्द गरिएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै रोयटर्सले लेखेको छ

सीमा सुरक्षाबलका प्रमुख जेनेरल कसेम रेजेइका अनुसार बुधवारदेखि खोस्रावी र चाजाबे सीमा बन्द रहेका छन्।

खोस्रावी सीमा बन्द रहेपनि अन्य सीमा भने इराकमा हुने सिया मुस्लिम धर्मावलम्बीहरुको पर्वका कारण खुल्ला नै रहेको एक अग्रज इरानी तीर्थयात्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell