PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

१५ किलो नक्कली चाँदीसहित सुन व्यापारी पक्राउ



पहिलोपोस्ट

१५ किलो नक्कली चाँदीसहित सुन व्यापारी पक्राउ

काठमाडौं: नककली १५ किलो चाँदीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले धादिङ घर भएका ३३ वर्षीय राज सापकोटालाई नियन्त्रणमा लिएको वृत्तका डिएसपी उमेश लम्सालले जानकारी दिए।

सापकोटा ललितपुरको इमाडोलमा तिलहरी ज्वेलर्स संचालन गर्दा आएको बुझिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell