PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हेर्नुस् दशैंले काठमाडौंमा भित्र्याएको खसी, च्याङग्रा र भेडा

हेर्नुस् दशैंले काठमाडौंमा भित्र्याएको खसी, च्याङग्रा र भेडा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


दशैंमा सबैभन्दा धेरै मासुको खपत हुने गर्छ। अष्टमीका दिन बलि दिने प्रचलन पनि छ। शक्ति पिठहरुमा बलि दिनुका साथै जमरा पूजामा बलि दिने परम्परा रहेकाले खसी, बोका, च्याङ्ग्रा र भेडा काटिन्छन्। च्याङ्ग्रा दशैंकै सिजनमा मात्र काठमाडौंसम्म आइपुग्छ। उच्च हिमाली क्षेत्रमा हुर्किने च्याङ्ग्रा अरु समयमा ल्याइन्न। बलि दिनकै लागि र मासुका लागि खाद्य संस्थानले समेत खसीबोका काठमाडौं भित्र्याउने गर्छ। कलंकीमा त एउटा बजार नै छ खसीका लागि। खसीबजारमा अहिले मानिसहरुको भिड हुने गर्छ - विभिन्न नश्ल र जातका खसी, बोका, च्याङग्रा खोज्नेहरुको। काठमाडौं भित्रिएका खसी च्याङ्ग्रालाई रोजन श्रेष्ठले यसरी क्यामरामा कैद गरेका छन् हेर्नुस् -



ट्रेन्डिङ पोस्ट

Ncell