PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नेपथ्यको ‘लम्पाते सुरती’को लाइभ भिडियो सार्वजनिक



पहिलोपोस्ट

नेपथ्यको ‘लम्पाते सुरती’को लाइभ भिडियो सार्वजनिक

काठमाडौं:  लोकरक ब्याण्ड नेपथ्यको चर्चित गीत 'लामपाते सुरती'को भिडियो रिलिज भएको छ। गीतको लाइभ प्रस्तुतिको भिडियो युट्युब रिलिज भएको हो।

एल्बम ‘रेशम’मा समावेश उक्त गीतलाई साहित्यकार सरुभक्तले लेखेका हुन्। भाका भने पहिलेदेखि नै पोखरेली गन्धर्वहरुले प्रयोगमा ल्याएका थिए।

भिडियो भने गीत रिलिजकझ दुई दशकपछि मात्र सार्वजनिक भयो। जुन लाइभ कार्यक्रममा आधारित छ।  

‘प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति होस् भनेर यस्तो प्रयास गरेका छौं,’ नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell