PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

खुल्लामञ्चभित्रको बसपार्कमा स्थानीयको विरोधः बन्दै गरेको ढलानमाथि यसरी गुड्यो गाडी

खुल्लामञ्चभित्रको बसपार्कमा स्थानीयको विरोधः बन्दै गरेको ढलानमाथि यसरी गुड्यो गाडी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौः खुलामञ्च भित्र रहेको अस्थायी बसपार्कलाई स्थायी बनाउन लागेपछि स्थानीयवासीले विरोध गरेका छन्।

आइतबार बिहान खुलामञ्चभित्र ढलान गर्न थालेपछि उनीहरूले विरोध गरेका हुन्। प्रदर्शनकारीले भर्खरै गरेको पिचमाथि विरोध गर्दै गाडी गुडाएका छन्। त्यस्तै तोडफोडसमेत गरेका हुन्।

प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell