PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

रानी मुखर्जीको दुर्गा पूजा 'नोस्टाल्जिया'



पहिलोपोस्ट

रानी मुखर्जीको दुर्गा पूजा 'नोस्टाल्जिया'

अभिनेत्री रानी मुखर्जीले दुर्गा पूजाको महत्व बारे बोलेकी छिन्। उनले अन्तर्वातामा आफ्नो जीवनमा वर्षमा एकपटक आउने दुर्गा पूजाले धार्मिक एवं भावनात्मक रुपमा विशेष महत्व बोक्ने बलिउड हंगामासँग बताएकी हुन्।

बंगालीहरुले धुमधामसँग मनाउने यस पर्वले आफूलाई नोस्टाल्जिक बनाउने उनको कथन छ। भनेकी छिन्,'यो पर्वले मिठा खानेकुरा र परिवारसँगको किनमेल सम्झाउँछ।'

असत्यमाथि सत्यको विजय मानिने यस पर्वमा दुर्गा पात्रले उनीलाई हौस्याउने बताइन्।

फिल्म 'मर्दानी २'मा इन्स्पेक्टर शिवानी शिवाजी रोयको भूमिकामा देखिँदै छिन् रानी मुखर्जी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell