PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

महानिरीक्षक खनालले लागाइदिए प्रहरीलाई टीका

महानिरीक्षक खनालले लागाइदिए प्रहरीलाई टीका

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा प्रहरी कर्मचारीलाई टीका लगाइदिएका छन्। 

ड्युटीमा रहेका उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई बुधवार बिहान टीका लगाइ दिएका हुन्।

विजया दशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell