PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिँदै सकियो ‘खाँ पिहाँवइगु’

मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिँदै सकियो ‘खाँ पिहाँवइगु’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुरको मध्यपुर थिमिमा मल्लकालीन युद्धको झझल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न भएको छ।  विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ ।

खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ। खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell