PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सीको स्वागतका लागि सिँगारिँदै काठमाडौं, सडक छेउछाउ यस्तो सजिसजाउ

सीको स्वागतका लागि सिँगारिँदै काठमाडौं, सडक छेउछाउ यस्तो सजिसजाउ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङ भोलि काठमाडौं आइपुग्दै छन्।

उनको स्वागतका लागि अहिले सरकारलाई चटारो परेको छ। २३ वर्षपछि नेपालमा हुन लागेको राष्ट्रपति स्तरीय भ्रमणलाई ध्यानमा राखी अहिले सडक चिटिक्क पारिएको छ भने सडक छेउछाउ सजिसजाउ गरिएको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell