PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दरबारमार्गको 'भिक्ट्री लाउन्ज'मा भीषण आगलागी



प्रवीण रानाभाट

दरबारमार्गको 'भिक्ट्री लाउन्ज'मा भीषण आगलागी

काठमाडौं: दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ। अहिले दर्जन दमकलले आगो निभाउने प्रयार जारी राखेको छ।

घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell