PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

दरबारमार्गमा आगलागी : नियन्त्रणमा लिने प्रयास जारी, फोटोमा हेर्नुस्

दरबारमार्गमा आगलागी : नियन्त्रणमा लिने प्रयास जारी, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: दरबारमार्गको अन्नपूर्ण होटल नजिकै रहेको दि भिक्ट्री लन्जमा आगलागी भएको छ। अहिले चारवटा दमकलले आगो निभाउने प्रयार जारी राखेको छ।

आगलागी भएको ठाउँमा ग्यास विस्फोटको ठुलो आवाज आइरहेको छ।

घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell