PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

यसरी आयो 'द भिक्ट्री लाउन्ज'मा लागेको आगो नियन्त्रणमा, २० फोटोमा हेर्नुहोस्

यसरी आयो 'द भिक्ट्री लाउन्ज'मा लागेको आगो नियन्त्रणमा, २० फोटोमा हेर्नुहोस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : २ घण्टाको लगातार प्रयासपछि दरवारमार्गको द भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा आएको छ। दर्जन बढि दमकल, पानी ट्यांकर तथा प्रहरीको वाटर क्यानन्को सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगोलागीबाट मानविय क्षति नभएको प्रहरीले बताएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।



ट्रेन्डिङ पोस्ट

Ncell