PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तस्बिरमा कीर्तिपुरको मल्लकालीन इन्द्रायणी नाच

तस्बिरमा कीर्तिपुरको मल्लकालीन इन्द्रायणी नाच

प्रवीण रानाभाट/पहिलोपोस्ट


बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा कीर्तिपुरमा ऐतिहासिक इन्द्रायणी नाच प्रदर्शन गरियो।

नाचमा इन्द्रायणी, ब्रह्मायणी, भैरव, कवां, दागिनी, ख्या,र दुईजना पो गरि आठजना देवगणले नृत्य प्रस्तुत गरेका थिए।

३०० वर्ष पुरानो देवी नाचलाई वडादशैंको दशमीमा कीर्तिपुरको विभिन्न टोलमा परिक्रमा गराउने परम्परा रहेको छ। यस्तै कोजाग्रत पूर्णिमाका दिन भने त: ननिमा यो नाच प्रस्तुत गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell