PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई



पहिलोपोस्ट

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई

काठमाडौं : यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ। 

गरिबी निवारणका विषयमा अध्ययनका लागि तीन जना अर्थशास्त्रीहरू अभिजीत बनर्जी, एस्तर डफ्लो र माइकल क्रेमरलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिनेछ। नोबेल पुरस्कार कमिटीले आज एक कार्यक्रम आयोजना गरि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गर्नेहरुको नाम सार्वजनिक गरेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell