PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

किन मंगलवार सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएन?



पहिलोपोस्ट

किन मंगलवार सर्वोच्चमा कुनै पनि मुद्दाको सुनुवाइ भएन?

काठमाडौं : सर्वोच्च अदालतले मंगलवार कुनै पनि मुद्दाको सुनुवाइ गरेन।

पूर्वन्यायाधीश अवधेशकुमार यादवको मृत्यु भएको कारण फुल कोर्टले शोक मनाउने निर्णय गरेपछि मुद्दाको सुनुवाइ नभएको हो। अदालतले बिहानै पेशी तोकिसकेपछि मृत्युको खबर आएकाले मंगलवार नै शोक मनाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell