PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

मेस्सीलाई छैठौँ पटक गोल्डन शु



पहिलोपोस्ट

मेस्सीलाई छैठौँ पटक गोल्डन शु

युरोपियन टप डिभिजन लिगमा गत सिजनको सर्वाधिक गोलकर्ता बन्दै लियोनल मेस्सीले छैटौं पटक गोल्डन शु हात पारेका छन्। बुधबार भएको एक कार्यक्रमबीच मेस्सीले गोल्डन शु हात पारेका हुन्।

बार्सिलोनाका स्ट्राइकर मेस्सीले सन २०१८/१९ मा ३६ लिग गोल गरेका थिए। पेरिस सेन्ट जर्मेनका किलियन एम्बापेलाई ३ गाेलले पछि पार्दै लगातार ३ सिजन युरोपियन लिगको सर्वाधिक गोलकर्ता खेलाडी बनेका हुन्।

यो सहित मेस्सीे छैटौं पटक गोल्डन शु हात पारेका हुन्। उनी भन्दा पछि युभेन्टसका स्ट्राइकर किश्चियानो रोनाल्डोले ४ पटक युरोपियन लिगमा सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell