PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सन्दीप लामिछानेले 'टी १०' मा कर्नाटकबाट खेल्ने



पहिलोपोस्ट

सन्दीप लामिछानेले 'टी १०' मा कर्नाटकबाट खेल्ने

युएईमा हुने टी १० लिगमा  सन्दीप लामिछानेले लामिछानेले कर्नाटकबाट खेल्ने भएका छन्। अघिल्लो सिजन केरलाबाट खेलेका लामिछाने यसपटक कर्नाटकबाट खेल्ने भएका हुन्। सन्दीपले ४५ हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन्।

विभिन्न ठूला फ्रेन्चाइज लिगहरुमा सहभागिता जनाउँदै आएका लामिछानेले टी १० काे तेस्राे सिजन पनि सहभागिता जनाउन लागेका हुन्।

प्रतियोगिता नोभेम्बर १४ देखि २४ सम्म अबुधाबीमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell