PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

उपभोक्ता ठग्न यसरी ढलान गरिन्थ्यो गिट्टी बालुवा बोक्ने ट्रकको ढाला 

उपभोक्ता ठग्न यसरी ढलान गरिन्थ्यो गिट्टी बालुवा बोक्ने ट्रकको ढाला 

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार बिहान काठमाडौंका विभिन्न स्थानमा रहका २३ वटा निर्माण सामग्रीका डिपोमा छापा मारेको छ। सो क्रममा प्रहरीले २३ वटा डिपोले नै उपभोक्तालाई ठगी गर्ने गरेको पाएको बताएको छ।

डिपो सञ्चालकहरुले निर्माण सामग्री ढुवानी गर्ने ट्रकहरुमा ढलान गरेर वा फलामको फ्रेम बनाएर उपभोक्ता ठगी गर्ने गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए। ट्रकमा सय क्युबिक फिट सामग्री हुनुपर्नेमा ८३ फिट मात्र बनाइ बालुवा, गिट्टीलगायत सामानमा ठगी गर्ने गरेको पाइएको हो।

यो पनि पढ्नुहोस् :

बालुवा गिट्टीमा ग्राहक ठग्न ट्रकमै ढलान र फलामे फ्रेम राख्छन् व्यवसायी



ट्रेन्डिङ पोस्ट

Ncell