PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दुई लाख नगदसहित टोखाबाट ९ जुवाडे पक्राउ



पहिलोपोस्ट

दुई लाख नगदसहित टोखाबाट ९ जुवाडे पक्राउ

काठमाडौँः काठमाडौँको टोखाबाट प्रहरीले दुई लाख चार हजार रुपैयाँ नगदसहित ९ जुवाडेलाई पक्राउ गरेको छ।

शनिबार राति सर्च अपरेसनका क्रममा प्रहरीले टोखा नगरपालिका १० भण्डारी टोलमा जीत बहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित जुवाडे पक्राउ गरेको डीएसपी उमेश लम्सालले जानकारी दिए। 

यस्तै, महानगरीय  प्रहरी बृत महाराजगञ्जको टोलीले चलाएको अपरेसनका क्रममा टिचिङ अस्पताल पछाडि कान्तिमार्गमा किराना पसलबाट ३२ प्याकेट पटाकासहित एक जनालाई नियन्त्रणमा लिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell