PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

बढ्दैछ नक्कली नोटको बिगबिगी, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट



पहिलोपोस्ट

बढ्दैछ नक्कली नोटको बिगबिगी, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

काठमाडौं : पछिल्लो समय बजारमा नक्कली नोटको बिगबिगी बढिरहेको छ। प्रहरीले आजै पनि नक्कली नोट (नेपाली रुपैयाँ) छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।

नक्कली नोट छाप्न उनीहरुले फ्याट नै भाडामा लिएको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरीले उनीहरुको साथबाट एक हजारको ३४ वटा नक्कली नोट, नोट बनाउन तयार पारिएको करिब २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिनसहित अन्य सामाग्री बरामद गरेको छ। प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याइसकेको बताएका छन्।

यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell