A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7eacdb51bf45.36594228): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7eacdb51bf45.36594228,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

मूलपानी क्रिकेट मैदान पुग्दा...
PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

मूलपानी क्रिकेट मैदान पुग्दा...

मूलपानी क्रिकेट मैदान पुग्दा...

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : मूलपानी क्रिकेट स्टेडियम निर्माणको चर्चा नयाँ होइन। पटक पटक चर्चामा आएको मूलपानी स्टेडियम निर्माण कहिले मुआब्जा विवाद, कहिले जबरजस्ती खेलाइएको 'प्रतियोगिता' त कहिले निर्माणमा ढिलाईले चर्चामा रह्यो। हुन पनि निर्माण हुन सुरु भएको दशक बढी भइसक्दा पनि मूलपानी क्रिकेट स्टेडियमले पूर्णता पाउन सकेको छैन। 

अझ क्यान निलम्वन पछि त भएका संरचना पनि अस्तव्यस्त बनेका थिए। क्यानको पछिल्लो बैठकले मैदानलाई राष्‍ट्रिय खेलकुद परिषदको मातहतबाट आफ्नै मातहतमा फेरि ल्याउन प्रकृया सुरु गरेको बताइएको छ। खेलकुद नेतृत्वले मूलपानी स्टेडियम लगभग सकिएको वर्षौँ भइसक्दा पनि निर्माणमा ढिलाइ र बनिसकेका संरचनामा पनि संरक्षण नपुगेको हो कि जस्तो देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell