PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

धनुषामा गोली चल्यो, एक व्यक्तिको हत्या



पहिलोपोस्ट

धनुषामा गोली चल्यो, एक व्यक्तिको हत्या

काठमाडौंः धनुषामा बुधबार बिहान गोली चलेको छ।

गोली लागेर मनोज साहको मृत्यु भएको छ। साहको वतन खुल्न नसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। जनकपुर उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण नजिक साहलाई गोली हानी हत्या गरिएको थियो।

हत्याको अभियोगमा पंकज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell