PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सशस्त्र प्रहरी हेडक्वाटरमा यस्तो देखियो कुकुर तिहार, दर्जन फोटोमा हेर्नुस् 

सशस्त्र प्रहरी हेडक्वाटरमा यस्तो देखियो कुकुर तिहार, दर्जन फोटोमा हेर्नुस् 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: आज कुकुर तिहार। यसै अवसरमा राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी प्रधान कार्यालयमा पनि कुकुर पूजा गरिएको छ।  

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।
 
कुकुरको सुँघ्ने क्षमता असाध्यै राम्रो हुने भएकोले अपराधी पत्ता लगाउन पनि यिनको प्रयोग गरिन्छ। प्रहरीले आफ्नो अनुसन्धानको लागि कुकुरको प्रयोग गर्ने गरेको छ।
 



ट्रेन्डिङ पोस्ट

Ncell