आहै, बत्तीको झिलिमिली : लक्ष्मीपूजाको रात झिलिमिली काठमाडौँ

आहै, बत्तीको झिलिमिली : लक्ष्मीपूजाको रात झिलिमिली काठमाडौँ

प्रवीण रानाभाट/पहिलोपोस्ट


तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ।औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ। काठमाडौं शहर पहिले दियोको प्रकाशबाट उज्यालो हुन्थ्यो, अहिले विद्युतीय बत्तीहरुको प्रकाशबाट शहर रातभर उज्यालो हुन्छ।

हाम्रा फोटो संवाददाता प्रवीण रानाभाटको क्यामेरामा काठमाडौँका विभिन्न ठाउँमा तिहारको रमझम यस्तो देखियो।



ट्रेन्डिङ पोस्ट

Ncell