PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

पशुपतिमा यसरी गरियो गाई पूजा, हेर्नुस् तस्बिरमा

पशुपतिमा यसरी गरियो गाई पूजा, हेर्नुस् तस्बिरमा

समर्थ रञ्जित/पहिलोपोस्ट


आज गाई तिहार। गाईको पूजा गरेर मनाइँदै छ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

गाई पूजा हेर्नुस् तस्विरमा



ट्रेन्डिङ पोस्ट

Ncell