PahiloPost

Dec 21, 2025 | ६ पुष २०८२

मध्यपुर थिमिमा नेपाल संवत्‌को स्वागतका तस्विरहरु

मध्यपुर थिमिमा नेपाल संवत्‌को स्वागतका तस्विरहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : आजबाट नेपालको मौलिक संवत्‌  नेपाल संवत्‌ ११४० शुरु भएको छ। यसै अवसरमा नेपालभर विभिन्न कार्यक्रम गरि न्हूदँ (नयाँ वर्ष) को स्वागत गरिँदैछ।

नयाँ वर्षको उपलक्ष्यमा आज भक्तपुरको मध्यपुर थिमिमा न्हूदँ समारोह आयोजना गरियो। प्रमुख अतिथिका रुपमा आमन्त्रित प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल कार्यक्रममा सहभागी भएका थिए। उनले शंखधर चोकमा रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका थिए। कार्यक्रमा संस्कृति मन्त्री योगेश भट्टराई,प्रतिनिधिसभा सांसद महेश बस्नेत लगायतको उपस्थिति थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell