PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रबल गुरुङको जीवनीमाथि पुस्तक सार्वजनिक हुँदै



पहिलोपोस्ट

प्रबल गुरुङको जीवनीमाथि पुस्तक सार्वजनिक हुँदै

हलिउड फेसन डिजाइनर प्रबल गुरुङको जीवनमाथि किताब तयार भएको छ। प्रबलले आफ्ना सामाजिक सञ्जालहरु मार्फत किताब बारे जानकारी दिएका हुन्।

उनले आफ्नो आत्मकथाले आफ्नो नेपालदेखि अमेरिकासम्मको यात्रा, करियर स्थापनाका लागि गरेको संघर्ष केन्द्रित रहने जनाएका छन्। ट्वीटमार्फत भनेका छन्,'मेरो आत्मकथा एक प्रवासीको कथा हो। मैले देखेको अमेरिका सपना पूरा भएको कथा।' 

गुरुङको किताब आउँदो नोभेम्बर १२ मा सार्वजनिक हुनेछ। अब्राम बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ७५ अमेरिकी डलर तोकिएको छ। पुस्तक २७२ पृष्ठ लामो छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell