A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6984129c294af9.68841882): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6984129c294af9.68841882,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6984129c299520.43195407): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6984129c299520.43195407,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6984129c2df0e7.13780937): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6984129c2df0e7.13780937,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल
PahiloPost

Feb 5, 2026 | २३ माघ २०८२

नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल



मुकुन्द घिमिरे

नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं : नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन्। यस अघि उपकप्तानको भुमिका निर्वाह गर्दै आएका मल्लले अब नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिका निर्वाह गर्नेछन्। मल्लले पारसको अनुपस्थितमा नेपाली टोलीको कप्तानी गर्दै आएका थिए। उनले नेपालमा आयोजना हुँदै आएका विभिन्न फ्रेन्चाइज लिगमा पनि कप्तानको भूमिकामा देखिँदै आएका छन्।

'एमसिसीको नेपाल टुर र नजिकिँदै गरेको दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेट टिमको कप्तान चुनेका हौं' नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने, ' पारस खड्काले औपचारिक रुपमा पनि राजीनामा दिएर कप्तानीमा नफर्किने निर्णय गरेको बताउनुभयो। अब टिमलाई कप्तानबिहीन बनाइराख्न पनि भएन।'

मल्ललाई कप्तान बनाउनेबारेमा क्यानको पहिलो बोर्ड बैठकमै पनि छलफल भएको थियो। तर, त्यतिबेलासम्म पारस खड्काको औपचारिक राजीनामा नआइसकेकाले क्यानले कुनै निर्णय गर्न सकेको थिएन। पछि क्यानले खड्कालाई राजीनामा बारे आधिकारीक धारणा माग्दै पत्र पठाएको थियो। जवाफमा पारसले इमेलमार्फत आधिकारिक रुपमा कप्तानीबाट राजीनामा दिएको बताएका थिए।

यसअघि खड्काले क्यान निलम्वन फुकुवा भएको भोलिपल्ट सामाजिक संजालमार्फत नेपाली राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका थिए। खड्काले नेपाली क्रिकेट 'फ्रेस स्टार्ट' र 'कमिटेड भिजन'ले नयाँ बाटोमा अघि बढ्नु पर्ने बताउँदै राजीनामा दिएका थिए।

क्यान प्रवक्ता प्याकुरेलका अनुसार क्यानले अर्को निर्णय नगरुन्जेल सम्म मल्लले नेपाली टोलीको कप्‍तानी गर्नेछन्। उपकप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई नै निरन्तरता दिने क्यानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell