काठमाडौं : इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली क्रिकेट टोली हाल श्रीलंकामा छ। प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले पाकिस्तान ‘ए’सँग १४ जुलाई, भारत ‘ए’सँग १७ जुलाई र यूएई ‘ए’सँग १९ जुलाईमा प्रतिस्पर्धा गर्नेछ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्। समूह ‘ए’मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमन ‘ए’ रहेका छन्। सिधा हिसाबले हेर्दा नेपालले आफ्नो समूहमा दुई…
काठमाडौं : बैशाख २९ गते नेपाली क्रिकेट टोली काठमाडौंमा सम्पन्न एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनोट भयो। प्रतियोगिताको फाइनलमा पुगेसँगै सुनिश्चित भएको थियो एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने। प्रिमियर कपको च्याम्पियन सहित दोस्रो र तेस्रो हुने टोली एसियाली टेस्ट राष्ट्रका 'ए' टोलीसँग इमर्जिङ टिम्स एसिया कप खेल्ने एसियाली क्रिकेट परिषद (एसीसी)को क्यालेन्डरमा थियो। प्रिमियर कपमा दोस्रो यूएई…
काठमाडौं : नेपाली क्रिकेट टोली 'इमर्जिङ टिम्स् एसिया कप'का लागि सोमवार श्रीलंका पुग्दैछ। बिहानै टोलीलाई बिदाई गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पुगे सोल्टीमोडस्थित हायत प्लेस। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष र चतुरबहादुर चन्द र कार्यवाहक सचिव विदेशमा रहेकाले कार्यक्रमको सभापति बने क्यानका कोषाध्यक्ष रोशन सिंह। 'खेल हेर्दा साना देखिए पनि खेलाडी त अग्ला पो रहेछन्,' भनेर ठट्टा गर्दै मन्त्री…
काठमाडौं : विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली क्रिकेट टोलीले ८औँ बन्दै प्रतियोगितामा आफ्नो यात्रा टुंगाइसकेको छ। विश्वकप छनोटमा नेपालले कूल ६ खेल खेलेर २ जित र चार हार ब्यहोर्यो। नेपालले जिम्बावे, वेस्ट इण्डिज, नेदरल्याण्ड र आयरल्याण्डसँग पराजय ब्यहोर्दा यूएई र अमेरिकालाई हराउन सफल भयो। ६ खेल खेल्दा कुल १ हजार ३५९ रन बनाएको नेपालले सबैभन्दा ठूलो स्कोर जिम्बावेविरुद्ध २९० रन…
काठमाडौं : दक्षिण एसियाली फुटबलको महासंग्राम साफ च्याम्पियनसिप हाल भारतमा जारी छ। समूह चरणका खेल सकिँदा सेमिफाइनलको समेत समीकरण बनिसकेको छ। प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र कुवेत थिए। जसमा नेपाल र पाकिस्तान बाहिरिँदा कुवेत र भारतले सेमिफाइनलमा स्थान बनाएका छन्। त्यस्तै, समूह ‘बी’मा भुटान र माल्दिभ्स बाहिरिँदा लेबनान र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन्। जितविहीन पाकिस्तान, सान्त्वना जित…
काठमाडौं : सन् २०१८ मा एकदिवसीय मान्यता पाएको नेपालले २०२३ मा लिग २ बाट उपलब्धि नवीकरण गर्यो। सन् २०१९ बाट २०२३ सम्म चलेको यस प्रतियोगिताबाट नेपालले शीर्ष पाँचमा रहे एक दिवसीय मान्यता जोगिने थियो। तर नेपालले अझ शीर्ष तीनमा रहँदै क्रिकेट विश्वकप छनोटमा अवसर पायो। त्यही विश्वकप छनोट खेल्न नेपाली टोली हाल जिम्बावेमा छ। जिम्बावेबाट भारतमा हुने विश्वकप पुग्ने बाटो भने…
काठमाडौं: साफ च्याम्पियनसीपमा नेपाल लगातार दुई खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ। नेपाल रहेको समूह 'ए' मा भारत र कुवेतले लगातार दुई जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे। भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानमाथि जित निकालेका थिए। अब समूहको अन्तिम दुई खेलमा बाँकी एउटा खेल हो कुवेत भर्सेस भारत र नेपाल भर्सेस पाकिस्तान। मंगलबार यी दुई टोली आमने…
काठमाडौं : क्रिकेट विश्वकप छनोटका क्रममा नेपाल जिम्बावेमा छ। समूह 'ए'मा नेपालले दुई हार र एक जित निकाल्दै 'सुपर सिक्स'मा पुग्ने सम्भावना कायम राखेको छ। तीन खेल खेल्दा नेपालले अमेरिकालाई हराएको छ भने टेस्ट राष्ट्रहरु वेस्ट इण्डिज र जिम्बावेसँग पराजित भएको छ। बिहीवार सम्पन्न खेलमा वेस्ट इण्डिजसँग नेपाल पराजित भयो। हारका बावजुत बलिङ र ब्याटिङ दुवैमा आफ्नो सम्मानजनक उपस्थिति कायम राख्न…
काठमाडौं : साफ च्याम्पियनसिप आजबाट भारतको बेङ्ग्लुरुमा सुरु हुँदैछ। उद्घाटन खेलमै नेपालले कुवेतको सामना गर्दैछ। दक्षिण एसियाली क्षेत्रमा प्रतिष्ठाको कप हो साफ। यो साफमा नेपालले कस्तो नतिजा निकाल्ला? नतिजा राम्रो निकाल्न टिममा रहेका फिट खेलाडी छन् कि छैनन् भनेरमात्र दाँजिन्न समूह चरणमा को को छन् भन्ने हिसाबसमेत गरिन्छ। यसपाला साफमा नेपालको टोली कस्तो छ त? प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले…
काठमाडौं : बुधवारबाट भारतमा साफ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालले कुवेतविरुद्ध खेल्दै प्रतियोगिता सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेल शनिवार भारतसँग र तेस्रो खेल मंगलवार पाकिस्तानसँग खेल्नेछ। नेपालले समूह चरणमा गरेको प्रदर्शनले निर्क्योल गर्नेछ - सेमिफाइनलसम्म नेपालको यात्रा। साफ च्याम्पियनसिपको साविक उपविजेता हो - नेपाल। अघिल्लो संस्करणमा उपविजेता बनेको नेपालको साफको इतिहासमा अहिलेसम्म हात परेको सबैभन्दा माथिल्लो उपलब्धि पनि यही…
काठमाडौं : सन् २०१९ देखि २०२३ सम्म चल्यो विश्वकप क्रिकेट लिग २। यो लिगको 'आउटपुट' थियो शीर्ष ३ टोलीले सोझै विश्वकप छनोटमा स्थान पाउने अवसर। लिगमा औसत सुरुवात गरेको नेपालले बिच ह्वात्तै प्रदर्शन बिगार्यो अनि अन्तिमसम्म आइपुग्दा प्रदर्शनमा निकै सुधार ल्यायो। लिग सकिँदा नेपालले शीर्ष ३ मा स्थान बनाउँदै विश्वकप छनोटमा स्थान बनायो। 'हाम्रा लागि पछिल्ला १२ खेलहरु अत्यन्तै महत्वपूर्ण…
काठमाडौं : क्रिकेट विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले बिहीवार चौथो अभ्यास खेल खेल्दैछ। दक्षिण अफ्रिकामा दुई अभ्यास खेल खेलेको नेपालले जिम्बावे पुगेर एउटा अभ्यास खेल खेलिसकेको छ भने बिहीवार अर्को अभ्यास खेल खेल्न लागेको हो। जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा नेपालको प्रतिस्पर्धी ओमन हुनेछ। यो खेलबाट लयमा फर्किँदै विश्वकप छनोटमा राम्रो गर्ने अवसर नेपाललाई हुनेछ। अभ्यास खेलमा नेपालको…
जुन २१ - भारतको बेङ्ग्लुरुमा हुने साफ च्याम्पियनसिपको उद्घाटनमै नेपाल कुवेतसँग भिड्दैछ। कुवेत? साफ च्याम्पियनसिपका लागि दक्षिण एसियाका ६ र यस क्षेत्रबाहिरका दुई टोली गरि आठ टोली प्रतिस्पर्धामा उत्रदैँछन्। समूह ‘ए’मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन्। साफमा नेपालले अहिलेसम्म अर्जेको ठूलो उपाधि हो उपविजेता, अघिल्लो सिजनमा मात्रै हात पारेको। नेपाल, भारत, भुटान, पाकिस्तान, बंगलादेश र माल्दिभ्सका अलवा साफ क्षेत्रभन्दा…
काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले झण्डै एकवर्ष कुनै अन्तर्राष्ट्रिय खेल खेलेन। नेपाली महिला टोली सन् २०२२ को जुन २४ मा अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिएको थियो। करिब एक वर्ष खेल नहुँदा क्रिकेटरहरुले नै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागिता नजनाएको यति दिन भयो भनेर सामाजिक सञ्जालमा राख्न थाले। यो अभिभावक निकाय नेपाल क्रिकेट संघ (क्यान)प्रति सांकेतिक विरोध नै थियो उनीहरुको। बल्लतल्ल…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शुक्रबार 'रेलिगेसनको ब्याटल' दुईटा खेल महत्वपूर्ण थिए। जसमध्येमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा प्रतिस्पर्धा गर्दै थिए च्याम्पियन बनिसकेको र तालिकाको पुछारमा रहेको खुमलटार एफसी। च्याम्पियन चर्चका लागि यो अन्तिम खेल पनि जित्ने च्याम्पियनको प्रतिष्ठा थियो भने खुमलटारका लागि गर या मरको अवस्था। खेलमा अग्रता चर्च ब्वाइजले लियो। खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रि-किकमा सुनिल…
काठमाडौं : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटारका अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेल मैदानमा रेस्लिङ चलेको छ। चर्च ब्वाइज र खुमलटारको खेलमा रेफ्री प्रज्वल क्षेत्रीमाथि अफिसियलहरु असन्तुष्ट बनेसँगै खेलमैदानमा ‘रेस्लिङ’ चलेको हो। खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रि-किकमा सुनिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। राजीव लोप्चनले अञ्जन बिष्टलाई खराब ट्याकल गर्दा चर्च ब्वाइजले फ्रिकिक पाएको थियो।…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रवार चार खेल हुँदैछन्। जसमध्ये दुई खेलले प्रत्यक्ष रेलिगेशनमा जाने टोलीका लागि निर्णायक बन्न सक्छन्। तालिकाको पुछारमा रहेको खुमलटार एएफसीले भने एन्फालाई पत्र पठाउँदै फिफा र एएफसीको नियमअनुसार रेलिगेशन क्षेत्रमा भएका तीन टोलीको अन्तिम खेलको समय एकै हुनुपर्ने माग राखेको छ। ‘रेलिगेशन जोनमा रहेका तीन टिमहरुको खेल एएफसी फिफाको नियमअनुसार खेलाइदिनु भनेर भनेको हो’, खुमलटारका…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा यो सिजनको च्याम्पियन बन्यो - चर्च ब्वाइज युनाइटेड। उपविजेता मछिन्द्र क्लब। लिग जितेपछिको फस्ट एटेम्प्ट गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन्। तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइज भने यो अवसरबाट बञ्चित हुने भएको छ। उसको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै सहभागिता जनाउँदै छ। एएफसी छनोट खेल्न पाइन्छ भनेर मरिमेटेर लिग जित्दैगर्दा…
काठमाडौं : चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न २५ औं चरणको खेलमा थ्री स्टार क्लबलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो। च्याम्पियन बनेको चर्च ब्वाइजले मैदानमा सेलिब्रेट भने गरेन। टोलीका कप्तान अनन्त तामाङले सेलिब्रेसन लिगको अन्तिम खेलको लागि साँचेको बताए। उनले च्याम्पियन बन्दासम्म टिममा निके उतारचढाव देखेको बताए। भने, 'बिचमा…
काठमाडौं : चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न २५ औं चरणको खेलमा थ्री स्टार क्लबलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो। बराबरीमा रोकिएको पहिलो हाफमा दुबै टोलीले केही अवसर बनाए पनि गोल हुन सकेन। खेलको ३८ औं मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर बललाई ६ यार्डभित्र रहेका अनन्त तामाङले हेड गरेका थिए। उक्त बललाई…