PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • क्यान चुनाव शनिवार : के निलम्बन फुकुवाको बाटो खुल्ला?

    क्यान चुनाव शनिवार : के निलम्बन फुकुवाको बाटो खुल्ला?

    काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको चुनावले खेलकुद क्षेत्रमा छुट्टै माहोल बनाएको छ। लामो समययता टाँगिदै आएको चुनावको पहिलो दिनको साधारण सभा आज काठमाडौंमा भएको छ। ‘क्यान निलम्बनमा पर्नु क्रिकेटको लागि मात्र नभइ समग्र खेलकुदको लागि दुःखद् कुरा हो,’ मन्त्री जगतकुमार विश्वकर्माले क्यानको चुनावी साधारणसभामा भने, ‘क्यानको चुनाव क्रिकेट सम्बद्ध सबैले अधीरतापूर्वक प्रतीक्षा गरिएको विषय थियो।’ मन्त्री विश्वकर्माको यो भनाइले…

    विस्तृतमा पढ्नुस्

  • हल्लै हल्लाको देश : लामिछानेको प्रश्न, 'सुन्ने कुरा धेरै हुन्छ, कसको सुन्नुहुन्छ तपाईले?'

    हल्लै हल्लाको देश : लामिछानेको प्रश्न, 'सुन्ने कुरा धेरै हुन्छ, कसको सुन्नुहुन्छ तपाईले?'

    केही दिनयता सामाजिक सञ्जालमा सन्दीप लामिछानेले पारस खड्कालाई इन्स्टाग्राम र ट्वीटरमा अनफलो गरेको विषयले चर्चा पाएको छ। एक थरी समर्थकहरु आफ्नै कप्तानलाई अनफलो गर्नु गलत भएको भन्दै लामिछानेको विपक्षमा उत्रिएका छन् भने केही समर्थकले यो आफ्नो व्यक्तिगत कुरा भएको बताएका छन्। यो हल्लै हल्लाको देश हो भनेर भुपी शेरचनले भनेजस्तो सन्दीपले किन पारसलाई अनफलो गरे भनेर विभिन्न हल्ला फैलिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको गतिविधिमा गणेश थापाको निरन्तर अब्जेक्सन: सुधारको प्रयास कि गुटको मलजल?

    एन्फाको गतिविधिमा गणेश थापाको निरन्तर अब्जेक्सन: सुधारको प्रयास कि गुटको मलजल?

    काठमाडौं: गणेश थापा नेपाली खेल क्षेत्रमा नयाँ नाम हैन। अखिल नेपाल फुटबल संघ (एन्फा) को पनि थापाले पटकपटक नेतृत्व गरिसकेका छन्। फुटबलको राष्ट्रिय खेलाडी हुँदै एन्फा नेतृत्वमा पुगेका उनले एएफसीसम्म राम्रै पहुँच बनाए। एसियाली फुटबल महासंघ (एएफसी) को नेतृत्व चयनमा घुस लेनदेनको विषय बाहिर आएपछि थापा निलम्बनमा परे। एएफसीको निलम्बनमा परे पनि घरेलु फुटबललाई आफ्नो पकडमा राख्न थापाले तिकडम जारी…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवारबाट साफ यू १८ सुरु, नेपाली टिमका कप्तान भन्छन् : ह्याट्रिक गर्ने लक्ष्य छ

    शुक्रवारबाट साफ यू १८ सुरु, नेपाली टिमका कप्तान भन्छन् : ह्याट्रिक गर्ने लक्ष्य छ

    काठमाडौं : दक्षिण एसियाली खेलुकुद अन्तर्गत शुक्रवारबाट साफ यू १६ को प्रतिस्पर्धा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी माल्दिभ्सको सामना गर्दैछ। प्रतियोगिताबारे कुरा गर्दै नेपाली टोलीका कप्तान जय गुरुङले आफूहरुको ह्याट्रिकको लक्ष्य भएको बताए। 'अभ्यास राम्रो भएको छ। पहिलाभन्दा धेरै सुधार भइसकेको छ,’उनले भने, ‘अभ्यासका क्रममा ए डिभिजन क्लबहरुसँग पनि खेलेर जित निकाल्यौं। आत्मविश्वासी छौं। ह्याट्रिक गर्ने योजना…

    विस्तृतमा पढ्नुस्

  • नजिकिँदै १३औं साग: पूरा होला त भौतिक पूर्वाधार निर्माण?

    नजिकिँदै १३औं साग: पूरा होला त भौतिक पूर्वाधार निर्माण?

    काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै छ। पटकपटक साग आयोजनाको मिति पछाडि सारेकाले समयमै आयोजना गर्न नेपालमाथि चर्को दबाब छ। त्यसैका कारण एकातर्फ सागका लागि खेलाडीको छनोट जारी छ भने अर्कातिर पूर्वाधार निर्माण पनि चलिरहेकै छ। साग आयोजना नेपालका लागि प्रतिष्ठाको विषय हो। अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी हुने भएकाले त्यही स्तरमा पूर्वाधार तयार गर्न नेपाललाई धौधौ परेको देखिन्छ। आखिरी समयमा मात्र…

    विस्तृतमा पढ्नुस्

  • साफ यू १८ : प्रतियोगितामा १ करोड ९० लाख खर्च हुने अनुमान

    साफ यू १८ : प्रतियोगितामा १ करोड ९० लाख खर्च हुने अनुमान

    काठमाडौं : दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको साफ यू १८ का लागि १ करोड ९० लाख अनुमानित लागत लाग्ने बताएको छ। प्रतियोगिता असोज ३ गतेबाट सुरु हुँदैछ। प्रतियोगिताका सबै खेल हल्चोकस्थित एपिएफको रंगशालामा सम्पन्न हुने एन्फाले जनाएको छ। आज पत्रकार सम्मेलनमार्फत एन्फाले साफ आयोजनाबारे जानकारी दिएको छ। प्रतियोगितामा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • क्यान विवाद सुल्झाउन आइसिसीका प्रतिनिधि, राखेप र स्वतन्त्र कमिटीको बैठक : क्यानको चुनाव १० र ११ गते हुने

    क्यान विवाद सुल्झाउन आइसिसीका प्रतिनिधि, राखेप र स्वतन्त्र कमिटीको बैठक : क्यानको चुनाव १० र ११ गते हुने

    काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको निर्वाचन असोज १० र ११ गते हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद, स्वतन्त्र कमिटी र आइसिसीका प्रतिनिधिहरुबीच भएको आजको बैठकले क्यान निर्वाचनको मिति तोकेको हो। त्यसो त नेपाल क्रिकेट संघ क्यान चुनावको विवाद नयाँ होइन। क्यान निलम्बन भएको वर्षौं भइसक्दा पनि विभिन्न कारणले निलम्बन फुकुवा हुने मिति पछि सर्दै आएको थियो। पछिल्लो समय राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • गोल्डन ट्रेलका लागि व्यस्त मीरा : सपना युटिएमइ रेस सम्मको

    गोल्डन ट्रेलका लागि व्यस्त मीरा : सपना युटिएमइ रेस सम्मको

    मीरा राई नेपाली खेलकुद क्षेत्रमा नयाँ नाम होइन। भोजपुर एक गाउँमा जन्मिएकी मीरा राई अहिले अन्नपूर्ण बेसक्याम्पमा ट्रेल रनिङ् आयोजना गर्न जुटेकी छिन्। उनको योगदानलाई कदर गर्दै हालै अमेरिकाको प्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले मानार्थ विद्यावारिधि समेत प्रदान गर्‍यो। अहिले उनी अन्नपूर्ण क्षेत्रमा गोल्डन ट्रेल आयोजनाका लागि खटिएकी छिन्। फरक फरक क्षेत्रमा संघर्षका पहाड नाघेकी उनले चुनौती लिन अझै छाडेकी छैनन्। कहिले…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक कमिटीमा त्यस्तो के छ? जहाँ वहालवाला सांसददेखि संवैधानिक आयोग प्रमुख भिड्दैछन्

    ओलम्पिक कमिटीमा त्यस्तो के छ? जहाँ वहालवाला सांसददेखि संवैधानिक आयोग प्रमुख भिड्दैछन्

    काठमाडौं : पछिल्लो समय ओलम्पिक कमिटीको चुनावको माहोल तातेको छ। कहिले चुनावको मिति घोषणा हुने, कहिले मुद्दा पर्ने र कहिले रोकिने क्रमसँगै फेरि २८ गते चुनाव हुने भनिएको छ। त्यसो त ओलम्पिक कमिटीको चुनावमा आउने विवाद नयाँ भने होइन। यो दशकभन्दा पुरानो हो। कमिटीको वैधानिकता विवाद पनि लामो समय चल्यो। यो पटक अध्यक्ष पदका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • यू १५ फुटबल: शनिबारकाे फाइनल ‘प्रतिस्पर्धात्मक हुन्छ, जित्ने सम्भावना छ’

    यू १५ फुटबल: शनिबारकाे फाइनल ‘प्रतिस्पर्धात्मक हुन्छ, जित्ने सम्भावना छ’

    काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलको फाइनलमा भाेलि नेपाल आयोजक भारतसँग खेल्दै छ। समूह चरणमा भारतसँग पराजित भएको नेपालले बाँकी सबै टिममाथि सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। यता, भारत भने प्रतियोगितामा अपराजित छ। नेपालले पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो। दोस्रो खेलबाट भने नेपालले पुनरागमन गर्दै खेलमा श्रीलंकामाथि…

    विस्तृतमा पढ्नुस्

  • एभिसी सेन्ट्रल जोन भलिबल: अधिकांश खेलमा किन सोझो सेट बन्यो निर्णायक?

    एभिसी सेन्ट्रल जोन भलिबल: अधिकांश खेलमा किन सोझो सेट बन्यो निर्णायक?

    काठमाडौँः एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता शनिबार सम्पन्न भयो। भदौ २ देखि ८ गतेसम्म चलेको प्रतियोगितामा कीर्गिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्‍यो। भलिबल संघले पनि प्रतियोगिता सफल भएको बताइसकेको छ। भव्यताका साथ सम्पन्न भएका अधिकांश खेलको निर्णय भने सोझो सेटमै भयो।  हरेक खेलमा प्रतिस्पर्धाले रोचकता थप्छ। अझ, सेमिफाइनल तथा फाइनल खेलमा प्रतिस्पर्धाको बढी अपेक्षा गरिएको हुन्छ। तर, प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • सागको तयारीमा उसु र बक्सिङ : खेलाडीको खान्की, प्रशिक्षण र पदक

    सागको तयारीमा उसु र बक्सिङ : खेलाडीको खान्की, प्रशिक्षण र पदक

    काठमाडौं : त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा उसु खेलाडी मीना ग्लान हरेक बिहान ७ बजे आइपुग्छिन्। बिहानमात्र होइन, उनी यहाँ हरेक साँझ पनि देखिन्छिन्। आठौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक हात पारेकी उनी दक्षिण एसियाली खेलकुद(साग) को तयारीका लागि बन्द प्रशिक्षणमा छिन्। उनी बिहान र बेलुका नै अभ्यासका लागि यहाँ पुग्ने गरेकी हुन्। ‘तयारी राम्रै भइरहेको छ, पदक हात पार्ने गरी अभ्यास गरिरहेकी…

    विस्तृतमा पढ्नुस्

  • साग तयारीको चटारोः करातेको पदक संख्या बढाउनेमा प्रशिक्षक आशावादी

    साग तयारीको चटारोः करातेको पदक संख्या बढाउनेमा प्रशिक्षक आशावादी

    काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा खेलाडीहरुको प्रशिक्षण पनि धमाधम चलिरहेको छ। सातदोबाटोस्थित खेलकुद कभर्ड हलमा बिहान ७ बजेदेखि कराते खेलाडीहरुको प्रशिक्षण सुरु हुन्छ। नयाँ बनेको कभर्ड हलमा खेलाडीहरु अभ्यासमा व्यस्त छन्। बन्द प्रशिक्षणका क्रममा बिहान ७ बजेदेखि ९ बजेसम्म फाइट र ९ बजेदेखि ११ बजेसम्म काटा प्रशिक्षण हुन्छ। त्यस्तै बेलुकी पनि ३ बजेदेखि ५ बजेसम्म फाइट तथा ५…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell