PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

  • आठवटा करङ भाचिँदादेखि 'स्ट्रिट वर्क आउट कम्पिटिसन' सम्मको 'अफ ट्रयाक'मा शुकदेवको यात्रा

    आठवटा करङ भाचिँदादेखि 'स्ट्रिट वर्क आउट कम्पिटिसन' सम्मको 'अफ ट्रयाक'मा शुकदेवको यात्रा

    काठमाडौं : बौद्धबाट करिव डेढ किलोमिटर दक्षिणतिर लागेपछि पाटीटारमा छ सर्वेश्वर महादेवको मन्दिर। त्यहाँबाट सय मिटरजति भित्र जाने हो भने एउटा पार्क पुगिन्छ - 'शान्ति पार्क'। म्याट, ह्यामर, रिङ, बक्स, वेटेड भेस्ट, चेन, प्यारेलिटिज जस्ता घरेलु सामाग्रीहरु प्रयोग गर्दै कसरत गरिहरेका भेटिन्छन् बच्चादेखि युवा र बृद्धसम्मै। यो न कुनै जिमखाना हो, न यहाँ यसरी अभ्यास गर्दा शुल्क नै लिइन्छ। कसरत…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र कुवेतबीचको विश्वकप छनोट भुटानमा गर्न एएफसीको ग्रिन सिग्नल, कुवेतको लबिङ असफल

    नेपाल र कुवेतबीचको विश्वकप छनोट भुटानमा गर्न एएफसीको ग्रिन सिग्नल, कुवेतको लबिङ असफल

    काठमाडौं : विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको छ। आज एन्फाले एक विज्ञप्ति निकाल्दै भुटानमा खेलाउने प्रस्ताव स्वीकृत भएको बताएको हो। मङसिर ३ गते हुने खेल भुटानको चाङलिमिथाङ स्टेडियममा हुनेछ। कतार विश्वकप २०२२ तथा एएफसी एसियनकप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपाल समूह 'बी' मा छ। नेपालले समूह 'बी' मा सबै 'अवे गेम' खेलिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल : युवा टोलीको प्रदर्शन खस्कँदो, समीक्षा खै?

    नेपाली फुटबल : युवा टोलीको प्रदर्शन खस्कँदो, समीक्षा खै?

    काठमाडौं: दक्षिण एसियाली खेलकुद तथा एएफसीका विभिन्न उमेर समूहका विभिन्न प्रतियोगितामा नेपालले सहभागिता जनाउँदै आएको छ। कुनै प्रतियोगितामा फाइनलसम्म पुगेको नेपाल अधिकांश प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ। आइतबारमात्र इरानमा सम्पन्न एएफसी यू १९ च्याम्पियनसिपको समूह चरणमा नेपालले कीर्गिस्तानसँग बराबरी खेल्यो। प्रतियोगितामा बाँकी सबै खेल गुमाएको नेपालले अन्तिम खेलमा भने बराबरीसम्म रोक्न सफल भयो। यत्तिकैमा चित्त बुझायो नेपाली टोलीले। अरु टोलीको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल VS कुवेत विश्वकप छनोट : 'होम ग्राउन्ड' खोसिएपछि भुटानमा खेलाउने दाउमा एन्फा, खाडीमै तान्ने प्रयासमा कुवेत

    नेपाल VS कुवेत विश्वकप छनोट : 'होम ग्राउन्ड' खोसिएपछि भुटानमा खेलाउने दाउमा एन्फा, खाडीमै तान्ने प्रयासमा कुवेत

    काठमाडौं: 'नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामै हुन्छ,' यो आश्वासन नेपाली खेलकुदको उच्च तहबाट पटकपटक आएको थियो। दशरथ रंगशालाको पूर्वाधार तयारी नभएकोले धेरैतिरबाट प्रश्न सोधिएपछि यो आश्वासन आएको थियो। यसका लागि अन्तिम समयमा आएर तयारी पनि तीब्र पारियो। तर, पूर्वाधार निर्माण भइनसकेकै कारण नेपालले विश्वकप क्वालिफायर्सको 'होम गेम' गृहमैदान दशरथ रंगशालामा खेलाउन सकेन। एसियन फुटबल कन्फिडरेसन(एएफसी) को निर्देशन आउनसाथ नेपाल…

    विस्तृतमा पढ्नुस्

  • 'सन्दीप! सन्दीप! ओलिभर! ओलिभर!: टियू मैदानमा जब समर्थक चिच्याए सेल्फीका लागि

    'सन्दीप! सन्दीप! ओलिभर! ओलिभर!: टियू मैदानमा जब समर्थक चिच्याए सेल्फीका लागि

    काठमाडौं:  कीर्तिपुरस्थित टियू मैदानमा इङल्यान्डको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेपालबीचको तीन दिवसीय फस्ट क्लास म्याच आज सकियो। बुधबारबाट शुरु भएको खेलमा नेपाल पराजित भयो। त्यतिमात्र हैन एमसिसीले नेपाली यु-१९ र सिनियर टिमसँग पनि यसअघि खेलिसकेको छ। नेपाली टिमको उपस्थिति भएर होला, जारी खेलहरुमा समर्थकको उपस्थिति उल्लेखनीय रहँदै आएको छ। मैदान वरपर समर्थकहरु 'हुटिङ' गर्दै खेलाडीलाई उत्साहित गर्दै थिए। नेपाली खेलाडीलाई मात्र होइन एमसिसीका खेलाडीलाई पनि चिच्याइ चिच्याइ समर्थन गरिरहेका देखिन्थे।…

    विस्तृतमा पढ्नुस्

  • एएफसीको असन्तुष्टि, राखेपको तयारी : के होला त दशरथ रंगशालामा नेपाल र कुवेतबीचको खेल?

    एएफसीको असन्तुष्टि, राखेपको तयारी : के होला त दशरथ रंगशालामा नेपाल र कुवेतबीचको खेल?

    काठमाडौं : दशरथ रंगशाला निर्माणको चटारो यतिबेला देखिएको छ। यसको एउटा मुख्य कारण हो मङ्सिर ३ गते यही रंगशालामा तय भएको कुवेत र नेपाल बीचको खेल। त्यस्तै दक्षिण एसियाली खेलकुदका लागि पनि रंगशाला आवश्यक छ। त्यही भएर पनि हो, रंगशालामा सिट ओछ्याउने देखि पेन्टिङ गर्ने, मैदान व्यवस्थापन लगायतका काम धमाधम भइरहेको छ। रंगशाला पनि आकर्षक देखिएको छ। तर, त्रिपुरेश्वरतर्फ रहेको…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपको लागि तयार हुँदै कतार, श्रम शोषण गरेको भन्दै लिभरपुलले गर्‍यो पाँचतारे होटल बहिष्कार

    विश्वकपको लागि तयार हुँदै कतार, श्रम शोषण गरेको भन्दै लिभरपुलले गर्‍यो पाँचतारे होटल बहिष्कार

    सन् २०२० मा कतारमा विश्वकप फुटबल आयोजना हुँदैछ। त्यसका लागि स्टेडियमका साथै भौतिक पूर्वाधारहरुको निर्माण कार्य जारी छ। तर, कतारले विश्वकपका लागि तयारी गरिरहँदा पूर्वाधार निर्माणका क्रममा चरण श्रम शोषण भएका तथ्यहरु सार्वजनिक भएका छन्। त्यसका लागि कतारको चर्को आलोचना हुँदै आएको छ। त्यसैबीच कतारमै आयोजना हुन लागेको क्लब विश्वकपको मिति नजिकिँदै गर्दा त्यहाँ भएको श्रम शोषणको विषय फेरि एकपल्ट चर्चामा…

    विस्तृतमा पढ्नुस्

  • एएफसीको चेतावनीपछि हच्कियो एन्फा, क्लबको एएफसी लाइसेन्स निवेदन अस्वीकृत

    एएफसीको चेतावनीपछि हच्कियो एन्फा, क्लबको एएफसी लाइसेन्स निवेदन अस्वीकृत

    काठमाडौं : एसियन फुटबल कन्फिडेरेसन (एएफसी) अन्तर्गत क्लब फुटबलमा सहभागी हुनका लागि नेपाली क्लबहरुले दिएको निवेदन अस्वीकृत भएको एन्फाले जनाएको छ। एएफसी क्लब लाइसेन्सका लागि नेपालका १४ 'ए' डिभिजन क्लबले निवेदन दिएका थिए। जसमा सबै क्लबहरुको निवेदन अस्वीकृत भएको हो। नेपाली क्लबहरुको मापदण्ड एएफसीले निर्धारण गरेको मापदण्ड अनुरुप नपुगेको भन्दै एएफसी लाइसेन्सको निवेदन अस्वीकृत गरिएको हो। एन्फाले अर्को वर्ष हुने…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

    नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

    काठमाडौं : नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन्। यस अघि उपकप्तानको भुमिका निर्वाह गर्दै आएका मल्लले अब नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिका निर्वाह गर्नेछन्। मल्लले पारसको अनुपस्थितमा नेपाली टोलीको कप्तानी गर्दै आएका थिए। उनले नेपालमा आयोजना हुँदै आएका विभिन्न फ्रेन्चाइज लिगमा पनि कप्तानको भूमिकामा देखिँदै आएका छन्। 'एमसिसीको नेपाल टुर र नजिकिँदै गरेको दक्षिण एसियाली खेलकुद सागलाई…

    विस्तृतमा पढ्नुस्

  • माटोलाई माया गर्ने भक्तपुरका प्रजापति, जसलाई आधुनिक तिहारले विस्थापित गरेको पालाको व्यापारभन्दा परम्पराको छ चिन्ता

    माटोलाई माया गर्ने भक्तपुरका प्रजापति, जसलाई आधुनिक तिहारले विस्थापित गरेको पालाको व्यापारभन्दा परम्पराको छ चिन्ता

    काठमाडौँः तिहार संघारमा छ। 'फेस्टिभ मुड'लाई केही समय विश्राम दिएकाहरु तिहार मनाउने चटारोमा छन्। काठमाडौँका मुख्य बजारहरुमा तिहारका लागि आवश्यक सामान किन्नेको घुइँचो छ। साँझपख सडक छेउमा झिलिमिली बत्ती बल्न सुरु भइसक्यो। एकातिर यी चाइनिज बत्तीहरूले शहरलाई उज्यालो बनाइरहँदा कुनै समय माटोका पालाले चम्किने सहर खोज्न भने गाह्रो भइसक्यो।  तिहार नजिकिँदै गर्दा मानिसहरू इलेक्ट्रिक बत्ती किन्न पसल धाइरहेका छन्। वर्षमा एकपटक…

    विस्तृतमा पढ्नुस्

  • साग र फुटबलका लागि रंगशाला अझै भएन तयार : कात्तिक सकिँदा बनिसक्ने सदस्य सचिव सिलवालको दाबी

    साग र फुटबलका लागि रंगशाला अझै भएन तयार : कात्तिक सकिँदा बनिसक्ने सदस्य सचिव सिलवालको दाबी

    काठमाडौं : दक्षिण एसियाली खेलकुद(साग) नजिकिँदा नेपालमा फुटबलका 'इभेन्ट'हरु पनि नजिकिँदै गएका छन्। सागकै तयारीका लागि म्यान्मारसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली यू २३ टोली मंगलबार कतार प्रस्थान गरेको छ। मंसिरमा हुने सागमा नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन र उपाधि हात पार्न तयारी तीव्र पारेको छ। यू २३ टोलीका कप्तान सुजल श्रेष्ठको शब्दमा भन्ने हो भने यो नेपालका लागि 'चुनौती र…

    विस्तृतमा पढ्नुस्

  • आइसिसीले 'प्रोजेक्ट मेनेजर' राख्दा क्यानको अधिकार क्षेत्रमा कस्तो पर्ला असर?

    आइसिसीले 'प्रोजेक्ट मेनेजर' राख्दा क्यानको अधिकार क्षेत्रमा कस्तो पर्ला असर?

    काठमाडौं: नेपाल क्रिकेट संघ(क्यान) निलम्बन फुकुवापछि कार्यभार सम्हाल्दै गर्दा आइसिसीले नेपाली क्रिकेट गतिविधि हेर्न प्रतिनिधि राखेको बताइएको छ। आधिकारिक रुपमा क्यान कमिटी निर्वाचित भएर कार्यभार सम्हाल्दै गर्दा 'सशर्त' निलम्बन फुकुवा गरेको आइसिसीले प्रतिनिधि राखेको हो। पूर्व क्रिकेटरसमेत रहेका रौनकबहादुर मल्ललाई प्रोजेक्ट मेनेजरको रुपमा आइसिसीले राखेको जानकारी पाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पहिलोपोस्टलाई बताए। 'सशर्त' निलम्बन फुकुवापछि नेपाल क्रिकेट संघ (क्यान)को…

    विस्तृतमा पढ्नुस्

  • क्यान बैठक : कमिटी निर्माणमा केन्द्रीत, पारसको राजीनामाबारे निर्णय भएन

    क्यान बैठक : कमिटी निर्माणमा केन्द्रीत, पारसको राजीनामाबारे निर्णय भएन

    काठमाडौं : नेपाली क्रिकेट संघ (क्यान) कमिटीको निर्वाचित भएर आए यता आज पहिलो पटक बैठक बसेको छ। बैठकले क्यान निलम्वन सशर्त फुकुवा भए यता बसेको पहिलो बैठक भावी कार्ययोजनामा केन्द्रीत भएको क्यान महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। 'मोटामोटी धेरै विषयमा छलफल गरियो तर आजको हाम्रो मुल एजेन्डा २/३ वटा थियो। निलम्वन फुकुवा पछिको पहिलो बैठक भएकाले यसको बारेमा बोर्डमा छलफल…

    विस्तृतमा पढ्नुस्

  • क्यानको निलम्बन फुकुवा, पारस खड्काको कप्तानबाट राजीनामा र नयाँ कप्तानको खोजी

    क्यानको निलम्बन फुकुवा, पारस खड्काको कप्तानबाट राजीनामा र नयाँ कप्तानको खोजी

    काठमाडौं : सोमवार बेलुकी नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट सशर्त फुकुवा भएको जानकारी आइसिसीले दियो। त्यही दिन बेलुकीदेखि मंगलवार मध्यान्हसम्म नेपाली क्रिकेटलाई अगाडि बढाउन बाटो खुल्यो भन्ने किसिमका बग्रेल्ति चर्चा परिचर्चा सामाजिक सञ्जालमा आए। यसमा भर्खरै निर्वाचनबाट आएको क्यान नेतृत्वले पनि आफूहरुलाई काम गर्ने बाटो खुलेको प्रतिक्रिया दिए। तर, यसको चर्चा सेलाउन नपाउँदै क्रिकेटकै अर्को विषय एकाएक चर्चामा आयो 'कप्तानीबाट…

    विस्तृतमा पढ्नुस्

  • क्यान निलम्बन फुकुवाका शर्त के हुन्? अध्यक्ष चन्द भन्छन्, 'हामीलाई काम गर्ने बाटो खुल्यो'

    क्यान निलम्बन फुकुवाका शर्त के हुन्? अध्यक्ष चन्द भन्छन्, 'हामीलाई काम गर्ने बाटो खुल्यो'

    काठमाडौं : आइसिसीले नेपाली क्रिकेटको निलम्बन सशर्त फुकुवा गरेको छ। सन् २०१६ मा निलम्बन गरेसँगै स्वतन्त्र चुनावको शर्त अघि सारिएको थियो। जसलाई क्यानले आइसिसी, राष्ट्रिय खेलकुद परिषद् तथा स्वतन्त्र कमिटीकै रोहबरमा पूरा गरेको थियो। अहिले चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित १७ सदस्यीय कमिटी छ। आइसिसीकै रोडम्यापमा चुनाव भइसक्दा उसले आश्वासन दिएजस्तो निलम्बन फुकुवा त गरेको छ तर सशर्त। अध्यक्ष चन्द आइसिसीको निर्णयसँगै…

    विस्तृतमा पढ्नुस्

  • आइसिसीको बैठक आज बस्दै, क्यानको निलम्वन फुकुवा होला?

    आइसिसीको बैठक आज बस्दै, क्यानको निलम्वन फुकुवा होला?

    काठमाडौं: लामो समययता चासोको रुपमा हेरिएको नेपाल क्रकेट संघ (क्यान)को निलम्वन फुकुवाका बारेमा आज निर्णय हुने सम्भावना रहेको छ। निलम्वन फुकुवाको लागि आइसिसीकै निर्देशनमा क्यानले निर्वाचनलगायत सबै प्रक्रिया पुरा गरिसकेको छ। आइसिसी प्रतिनिधिको आश्वासन अनुसार नै आजको आइसिसी बैठकले क्यान निलम्वन फुकुवाबारे निर्णय गर्ने सरोकारवालाहरुको बुझाइ रहेको छ।  क्यान निलम्वनमा परेसँगै नेपाली क्रिकेट पछिल्लो ३ वर्षयता थलिएको छ। राजनीतिक  हस्तक्षेपका…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीमा स्किल र प्रशिक्षकमा प्लानिङ खोज्ने मिलन हाडा भन्छन् : गेम टिमले जित्छ, एउटा खेलाडीले होइन

    खेलाडीमा स्किल र प्रशिक्षकमा प्लानिङ खोज्ने मिलन हाडा भन्छन् : गेम टिमले जित्छ, एउटा खेलाडीले होइन

    दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ तयारीमा जुटेका छन् फुटबलका मुख्य प्रशिक्षक मिलन हाडा। राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक हाडा केही महिना यता व्यस्त छन्। राष्ट्रिय फुटबल टोली अन्तर्गत यू २३, उमेर समूह, तथा राष्ट्रिय महिला फुटबल टोलीको तयारी भ्याइनभ्याइ छ उनलाई। नेपाली टोलीको प्रशिक्षणको नेतृत्व तहमा रहेर सहजिकरणको जिम्मा उनकै काँधमा रहेकाले उत्तिकै सजग पनि। हाडा नेपाली फूटबल टोलीका पूर्व डिफेन्डर…

    विस्तृतमा पढ्नुस्

  • बिब्लाँटेको फूलपाती नोस्टाल्जियाः द्वन्द्वकालीन त्यो स्थिति…

    बिब्लाँटेको फूलपाती नोस्टाल्जियाः द्वन्द्वकालीन त्यो स्थिति…

    ‘यस्तो लुगा होइन, मलाई आर्मीको जस्तो लुगा चाहिन्छ। सबैले त्यस्तै किनेका छन्,’ म बाबासँग भन्दै थिएँ। प्रसंग हो २०६२ साल तिरको। माओवादी जनयुद्ध चलेको थियो। दशैं आएको थियो। दशैं अघि फूलपाती। त्यतिबेला केटाकेटीमा एक प्रकारले रहर थियो आर्मी, पुलिस या माओवादीले लगाएजस्तै कम्ब्याट लगाउने। हुन त बच्चालाई जे देख्यो त्यही चाहिन्छ। धेरै आर्मी, माओवादी र प्रहरी देखेर होला, हाम्रो पनि…

    विस्तृतमा पढ्नुस्

  • धराशायी नेपाली क्रिकेट उकास्ने चतुरबहादुरको प्रतिबद्धता, भन्छन्, 'क्यानलाई निलम्बनबाट फुकुवा गर्नु पहिलो एजेन्डा'

    धराशायी नेपाली क्रिकेट उकास्ने चतुरबहादुरको प्रतिबद्धता, भन्छन्, 'क्यानलाई निलम्बनबाट फुकुवा गर्नु पहिलो एजेन्डा'

    क्यानको चुनावबाट चतुरबहादुर चन्द शनिवार अध्यक्षमा निर्वाचित भएका छन्। राष्ट्रिय खेलकुद परिषद्, स्वतन्त्र कमिटी र आइसिसीको रोहवरमा भएको निर्वाचनबाट निर्वाचित कमिटीले नेपाली क्रिकेटको विकासका लागि गर्नपर्ने धेरै कामहरु बाँकी छन्। यसै विषयमा नवनिर्वाचित अध्यक्ष चन्दले आगामी दिनका लागि विभिन्न योजना तय गरेका छन्। क्यान नेतृत्वमा विजयी भएसँगै चन्दसँग गरिएकाे कुराकानीमा आधारित नेपाली क्रिकेटबारे याेजना र धारणाहरु उनकै शब्दमा। निर्वाचित कमिटीबाट…

    विस्तृतमा पढ्नुस्

  • क्यानका नवनिर्वाचित अध्यक्ष चन्द भन्छन, ‘क्यानमा नकारात्मक प्रवृति हावी हुन दिँदैनौ, यही वर्ष नेपाल प्रिमियर लिग हुन्छ’

    क्यानका नवनिर्वाचित अध्यक्ष चन्द भन्छन, ‘क्यानमा नकारात्मक प्रवृति हावी हुन दिँदैनौ, यही वर्ष नेपाल प्रिमियर लिग हुन्छ’

    लामो समयको विवाद, निलम्बन र प्रतिक्षा पछि नेपाल क्रिकेट संघ क्यानको निर्वाचन सम्पन्न भएको छ। लामो समयसम्म विवादमा घेरिएको क्यानले आज नयाँ नेतृत्व पाएको हो। चतुरबहादुर चन्द क्यानको अध्यक्षमा पुन निर्वाचित भएका छन्। चन्दले २०७२ सालमा पनि क्यानको अध्यक्षमा निर्वाचित भएका थिए। तर, पछि क्यानमा विवाद चुलिएपछि आइसिसीले क्यान निलम्वन गरेको थियो। क्यानको नेतृत्वलाई लामो समययता नियाल्दै आएका चन्दको विशेषगरी सुदुरपश्चिमको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell