PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • सागमा फुटबल : साबिक विजेता नेपालले दोहोर्‍याउला इतिहास?

    सागमा फुटबल : साबिक विजेता नेपालले दोहोर्‍याउला इतिहास?

    दक्षिण एसियाली खेलकुद (साग) मा अधिकांश नेपाली समर्थकको चासो फुटबलमा रहने गर्छ। यसपाली पनि फुटबलमा कस्तो प्रदर्शन रहला भन्ने चासोकै रूपमा हेरिएको छ। घरेलु मैदानमा हुने खेल त्यसमा पनि लामो समयसम्म दशरथ रंगशालाको दूरावस्थाका कारण नेपालको खेल गृह मैदानमा हेर्न अवसर दर्शकले पाएका छैनन्। नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ। परिचित प्रतिद्वन्द्वी भुटानसँग। खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • सागमा स्वर्ण दिनको साक्षी बन्दा... {साग ब्लग}

    सागमा स्वर्ण दिनको साक्षी बन्दा... {साग ब्लग}

    भर्खरै ह्वात्तै चिसो बढेको छ। मंसिरको दोस्रो साता जति चिसो बढेको छ, त्यति नै दक्षिण एसियाली खेलकुद सागको माहोल तातेको छ। आइतवार सागको भव्य उद्घाटन रातिसम्म बसेर हेर्दा लागेको थियो- नेपालले प्रतिस्पर्धा जस्तो गरे पनि उद्घाटन चाहिँ भव्य भयो। इज्जत जोगियो। हुन पनि यसअघिको सागमा नेपालको प्रतिस्पर्धाको स्तर हेर्दा यसपटक के गर्ला नेपालले भन्ने लागेको थियो। खेलाडीको तयारी राम्रो भएको…

    विस्तृतमा पढ्नुस्

  • कराँते महिला टिम कातामा स्वर्ण जितेका खेलाडी भन्छन्, 'जित्दा पहिला गरेको सबै दुःख बिर्सियौँ'

    कराँते महिला टिम कातामा स्वर्ण जितेका खेलाडी भन्छन्, 'जित्दा पहिला गरेको सबै दुःख बिर्सियौँ'

    काठमाडौं : १३ औं साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण दिलाउने खेलाडीहरुले खुसी व्यक्त गरेका छन्। उनीहरुले नेपाललाई स्वर्ण दिलाउन पाउँदा यसअघिका सबै दुःख बिर्सिएको बताएका छन्। कराँतेको महिला टिम इभेन्टमा संगीता मगर, सरु कार्की र निर्मला तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए। संगीता मगरले स्वर्ण जितेको क्षणमा खुसीको सीमा नै नभएको बताइन्। उनले भनिन्, 'जित्नै पर्छ भन्ने लागेको…

    विस्तृतमा पढ्नुस्

  • तीन स्वर्ण पोल्टामा पारिसकेको कराँतेका मुख्य प्रशिक्षक उप्रेती भन्छन् : अझै कम्तिमा तीन वटा स्वर्ण थप्छौं

    तीन स्वर्ण पोल्टामा पारिसकेको कराँतेका मुख्य प्रशिक्षक उप्रेती भन्छन् : अझै कम्तिमा तीन वटा स्वर्ण थप्छौं

    काठमाडौः १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले ६ वटा स्वर्ण पदक जितिसक्दा कराँते एक्लैले तीन वटा स्वर्ण पदक हासिल गरेको छ। सबैभन्दा धेरै पदक ल्याउने सम्भावना रहेको कराँतेका प्रशिक्षक मदन उप्रेती प्रतियोगिता स्थललमा उत्साहका साथ उत्रिएका छन्। सुरुमै तीन स्वर्ण पदक हासिल गरेपछि हौसिएका प्रशिक्षक मदनले कराँतेमा थप स्वर्ण ल्याउने सम्भावना रहेको बताए। पहिलोपोस्टसँग छोटो प्रतिक्रिया दिँदै उप्रेतीले भने, 'अझै तीन…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दोमा स्वर्ण जित्ने कमल श्रेष्ठ भन्छन्, 'खेलमा सोँचेजस्तै प्रदर्शन गर्न सकेँ'

    तेक्वान्दोमा स्वर्ण जित्ने कमल श्रेष्ठ भन्छन्, 'खेलमा सोँचेजस्तै प्रदर्शन गर्न सकेँ'

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोतर्फ नेपाललाई पहिलो स्वर्ण पदक दिलाउने कमल श्रेष्ठ खुसी व्यक्त गरका छन्। उनले भने, 'नेपाललाई तेक्वान्दोमा गोल्ड मेडल दिलाउने पहिलो व्यक्ति हुँदा खुसी त अवस्य नै लागिहाल्छ। खेल प्रतिस्पर्धात्मक नै थियो। प्रतिद्वन्द्वीहरु सबै राम्रै थिए। खेलमा मैले सोचेजस्तै प्रदर्शन गर्न सकेँ। त्यहि अनुसार नतिजा पनि राम्रो आयो।' तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३…

    विस्तृतमा पढ्नुस्

  • टिम काता महिला तर्फ नेपालले जित्यो स्वर्ण

    टिम काता महिला तर्फ नेपालले जित्यो स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दोस्रो स्वर्ण जितेको छ। कराँते टिम काता महिला तर्फ स्वर्ण जितेको हो। संगिता मगर, सरु बिष्ट र निर्मला तामाङको समुहले पाकिस्तान खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्। त्यस्तै आज भएको व्यक्तिगत कराँते कातातर्फ पाकिस्थानका खेलाडीलाई पराजित गर्दै मन्डेकाजीले स्वर्ण हात पारि सकेका छन्।

    विस्तृतमा पढ्नुस्

  • मन्डेकाजीले दिलाए नेपाली सागमा पहिलो स्वर्ण

    मन्डेकाजीले दिलाए नेपाली सागमा पहिलो स्वर्ण

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ। नेपाललाई मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका हुन्। आज भएको व्यक्तिगत कराँते काता तर्फ पाकिस्तानका खेलाडीलाई पराजित गर्दै मन्डेकाजीले स्वर्ण हात पारेका हुन्। त्यस्तै महिला तर्फको व्यक्तिगत कराँते कातामा भने नेपालले रजतमा चित्त बुझाउनु परेको छ। चञ्चला दनुवारले पाकिस्तानकी खेलाडीसँग पराजित हुँदै रजत हात पार्न बाध्य भएकी थिइन।

    विस्तृतमा पढ्नुस्

  • खेल तालिकाप्रति मालदिभ्स र श्रीलंकाका फुटबल प्रशिक्षक असन्तुष्ट : दिनैपिच्छे खेल हुनु प्रोफेसनल होइन

     खेल तालिकाप्रति मालदिभ्स र श्रीलंकाका फुटबल प्रशिक्षक असन्तुष्ट : दिनैपिच्छे खेल हुनु प्रोफेसनल होइन

    काठमाडौं : सागमा सहभागी हुन आएको माल्दिभ्सको फुटलब टोलीका प्रशिक्षक पिटर सेगार्टले खेल तालिका हेरफेर र लगातारको खेलतालिकाप्रति असन्तुष्टि जनाएका छन्। सागको फुटबलमा भारतले सहभागिता नजनाउने भएपछि तालिका हेरफेर गरिएको थियो। साथै उनले हरेक दिन खेल गराउनुलाई 'प्रोफेसनल' नभएकोसमेत आक्षेप लगाए। 'मैले प्रशिक्षकका रुपमा मेरा खेलाडीहरुलाई जोगाउनुपर्छ,' उनले भने, 'दिनैपिच्छे खेल खेल्नु प्रोफेसनल होइन।' भारत सहभागी नहुँदैमा सेड्युल परिवर्तन गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकुदको महाकुम्भका लागि दशरथ रंगशाला तयार, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

    दक्षिण एसियाली खेलकुदको महाकुम्भका लागि दशरथ रंगशाला तयार, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

    दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आज औपचारिक उद्घाटन हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सागको औपचारिक उद्घाटन गर्नेछिन्। भारतको गुवाटी र सिलोङमा भएको १२ सागबाट १३ साग आयोजनाको जिम्मेवारी लिएर आएको नेपालले पूर्वाधार समयमै निर्माण गर्न नसक्दा पटकपटक साग पछि सरेको थियो। विसं २०७२ सालको भुकम्पले खेलपूर्वाधारमा क्षति पुर्‍याए पछि नेपालमा साग…

    विस्तृतमा पढ्नुस्

  • नेपाली महिला भलिबल टोली श्रीलंकालाई हराउँदै फाइनलमा

    नेपाली महिला भलिबल टोली श्रीलंकालाई हराउँदै फाइनलमा

    काठमाडौं : दक्षिण एसियायी खेलकुद साग अन्तर्गत महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो। आज त्रिपुरेश्वरस्थित कभर्डहलमा भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो। नेपालले पहिलो सेट २५-१४ ले नेपालले आफ्नो पक्षमा पारेको थियो। पहिलो प्वाइन्ट नै सर्भिस मिस्टेक गरेर नेपाललाई अंक दिएको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो थियो सागमा नेपाल र भारतबीचको प्रतिस्पर्धा (डायरी)

    यस्तो थियो सागमा नेपाल र भारतबीचको प्रतिस्पर्धा (डायरी)

    एकातर्फ भारतीय टिमको अग्लो उचाई। अर्को तर्फ नेपालीले पाएको समर्थन। शुक्रवार नेपाल र भारत बीचको खेलमा 'कम्बिनेसन' यसरी मिलेको थियो। 'नेपाल! नेपाल!!' दर्शकहरुको हुटिङ चलिरहेको थियो, त्रिपुरेश्वरस्थित कभर्ड हलमा। नेपालको राष्ट्रिय खेलका खेलाडीहरु उत्रिएका थिए सेमिफाइनल यात्रा सुनिश्चित गर्न। प्रतिद्वन्द्वी थियो भारत। भारत भलिबलमा राम्रो टोली हो र स्वर्ण पदकको मुख्य दाबेदार पनि। यता नेपाली खेलाडीलाई दर्शकको राम्रो समर्थन थियो। माहोल…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकुद : समूह चरणबाटै बाहिरियो नेपाल, यसपटक पनि तुहियो पदकको सपना

    दक्षिण एसियाली खेलकुद : समूह चरणबाटै बाहिरियो नेपाल, यसपटक पनि तुहियो पदकको सपना

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा नेपालको पदक ल्याउने सपना यसपटक पनि अधुरै रह्यो। आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल सेमिफाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरिएको हो। आजको खेलमा नेपालले फितलो प्रदर्शन गर्दै भारतसँग ३-० को सोझो सेटमा पराजित भयो। पहिलो सेटमा १५-२५ ले पछि परेको नेपालले दोस्रो सेटमा १३-२५ ले गुमाउन पुग्यो। खेलमा भारतीय खेलाडीलाई उचाईले साथ दिइ रहेको…

    विस्तृतमा पढ्नुस्

  • पूजा नथाल्दै प्रसाद : नेपाली महिला भलिबल टोलीले बङ्लादेशलाई हरायो

    पूजा नथाल्दै प्रसाद : नेपाली महिला भलिबल टोलीले बङ्लादेशलाई हरायो

    काठमाडौं : दक्षिण एसियाली खेलकूद अन्तर्गत महिला भलिबलमा पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बङ्गलादेशलाई सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट २५-९ र दोस्रो सेट २५-९ ले जितेको थियो। तेस्रो सेटमा भने २५/११ ले जित हात पारेको हो। दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन मंसिर १५ गते भए पनि भलिबलका खेल त्यसअघि नै सुरु गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भलिबलका प्रशिक्षक लेस ले दि जोङ भन्छन् : मेडल कुन आउँछ भन्न सक्दिनँ

    भलिबलका प्रशिक्षक लेस ले दि जोङ भन्छन् : मेडल कुन आउँछ भन्न सक्दिनँ

    दक्षिण एसियाली खेलकुद साग शुरु हुन केही दिन बाँकी छ। तर, नेपालको राष्ट्रिय खेल भलिबलको भने बुधवारबाटै प्रतिस्पर्धा शुरु हुँदैछ। यसअघि एभिसी सेन्ट्रल मेन्स भलिबलमा पराजय भोगेको नेपालले सागको पुरुषतर्फ पदक हात पार्ने प्रशिक्षक लेस ले दि जोङको विश्वास छ। 'सागमा पुरुष भलिबलको लक्ष्य पदक हात पार्ने नै हो। हामी खेल जित्ने योजनामा छौं। गोल्ड, सिल्भर या ब्रोन्ज म भन्न सक्दिन…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निमाणपछि दशरथ रंगशालामा पहिलो फुटबल अभ्यास, 'विदेशमै खेलेजस्तो लाग्यो'

    पुनर्निमाणपछि दशरथ रंगशालामा पहिलो फुटबल अभ्यास, 'विदेशमै खेलेजस्तो लाग्यो'

    दशरथ रंगशाला - त्रिपुरेश्वर। सोमबार दिउँसो ठीक २ बजे - भिआइपी प्यारापिटमा छाना हाल्ने क्रम  चलिरहेको थियो। कोही रंगशालामा रंग भर्दै थिए, कोही सिट मिलाउँदै। तर, मैदानमा भने खेल शुरु भइसकेको थियो। मैदान नयाँ भएकोले हो वा धेरैपछि यो रंगशालामा खेल्न पाएकाले हो, उत्साह बेग्लै देखिन्थ्यो खेलाडीमा। र खुसी पनि। रंगशालाको पुनर्निमाण नसकिँदै खेल शुरु भएको हो त?  हैन, यो…

    विस्तृतमा पढ्नुस्

  • सागका अधिकांश खेलाडी ठमेल बस्ने भएपछि जामको चुनौती : खेलाडीलाई चार सय बस, बाइकबाट स्कटिङ

    सागका अधिकांश खेलाडी ठमेल बस्ने भएपछि जामको चुनौती : खेलाडीलाई चार सय बस, बाइकबाट स्कटिङ

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै छ। सागका लागि पूर्वाधार, प्राविधिक पक्षदेखि खेल स्थानको तयारी र सम्भावित पदक संख्याका विषयहरुका बारेमा चर्चा भइरहेको छ। आइतवारबाट सहभागी देशबाट खेलाडी र पदाधिकारीहरु आउन क्रम शुरु भइसकेको छ। खेल हुने स्थानमा पूर्वाधार निर्माणको अवस्था र नेपाली खेलाडीहरुको प्रशिक्षणबारे बहस चलिरहँदा सागको 'कुम्भ मेला'मा विदेशी खेलाडीहरुको व्यवस्थापन अझ महत्वपूर्ण विषय बन्न पुग्छ। सहभागी राष्ट्रका खेलाडीका लागि आवास, सुरक्षा, यातायात जस्ता…

    विस्तृतमा पढ्नुस्

  • फिल्म बाला र हाउसफुलबाट हेर्दा उपनामको मनोविज्ञान : नाम राखिहाल्नुअघि सोच्‍ने कि? {ब्लग}

    फिल्म बाला र हाउसफुलबाट हेर्दा उपनामको मनोविज्ञान : नाम राखिहाल्नुअघि सोच्‍ने कि? {ब्लग}

    पछिल्लो पटक २ वटा बलिउड फिल्म हेरेँ। पहिलो 'हाउसफुल ४' र दोस्रो 'बाला'। हाउसफुल कात्तिकको पहिलो साता प्रदर्शनमा आएको थियो भने बाला कात्तिक २२ बाट। यी दुई फिल्महरु एउटै स्थानमा आएर मिलेको अनुभव भयो। त्यो हो तालुखुइले बन्नुको पीडा। दुवै फिल्ममा नायकको 'बाला' छ, जबकि उनीहरुको कपाल नै छैन। हाउसफूल ४ मा कपाल नहुँदा मनोवैज्ञानिक रुपमा कोही कति हिंस्रक हुन…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकुदमा आर्चरी, भताभुङ्ग संरचनामा स्वर्ण पदकको सपना

    दक्षिण एसियाली खेलकुदमा आर्चरी, भताभुङ्ग संरचनामा स्वर्ण पदकको सपना

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा स्वर्ण पदकको सम्भावनाबारे पनि चासो बढेको छ। आर्चरीले पनि स्वर्ण ल्याउने दाबी गरिएको छ। कूल १० स्वर्णको आर्चरीमा ३ पदक आउने अपेक्षा आर्चरी संघको छ। १०औं सागबाट सहभागिता जनाएको आर्चरीले अहिलेसम्म सागमा स्वर्ण पदक हात पारेको त छैन तर नेपालमै आयोजना हुने १३ औं सागमा भने स्वर्ण ल्याउने विश्वास आर्चरी संघको छ।…

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो 'साग'मा तीन स्वर्ण पाएको नेपाल यसपटक ५० स्वर्णको लक्ष्यमा, आधार के त?

    अघिल्लो 'साग'मा तीन स्वर्ण पाएको नेपाल यसपटक ५० स्वर्णको लक्ष्यमा, आधार के त?

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा नेपालले कस्तो प्रदर्शन गर्ला? अनि कति उपाधि सुरक्षित राख्ला? खेल सम्बद्ध पदाधिकारीदेखि खेलप्रेमीहरुले यसबारे अनुमान तथा जिज्ञासा गर्न थालेका छन्। भारतको दबदबा रहेको सागमा नेपालको प्रदर्शन खासै बलियो हुँदैन। तर, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले एक कार्यक्रममा नेपालले ५० स्वर्ण ल्याउने लक्ष्य रहेको बताए। आठौं सागमा अहिलेसम्मकै सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • भारतीय कम्पनीलाई 'प्रसारण अधिकार' दिएपछि सागको विषयमा सरगर्मी : विवाद किन र के?

    भारतीय कम्पनीलाई 'प्रसारण अधिकार' दिएपछि सागको विषयमा सरगर्मी : विवाद किन र के?

    'दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आयोजना हुने र यहाँकै मिडिया र फोटोग्राफरहरुले फोटो र भिडियो लिन नपाउने? नेपाल जस्तो प्रजातन्त्रिक देशमा यो के भएको? ' १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनैलाग्दा अहिले नेपाली खेल क्षेत्रमा चासो राख्नेहरुबीच यस्तै खालका बहस चुलिएको छ। पहिलेदेखि १२ औं सागसम्म टेलिभिजन प्रसारण अधिकार कसैलाई दिइएको थिएन। तर, नेपालमा हुने १३ औं सागबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell