PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • 'ए' डिभिजनका हेभिवेट मनाङ र मछिन्द्र रोकिए बराबरीमा

    'ए' डिभिजनका हेभिवेट मनाङ र मछिन्द्र रोकिए बराबरीमा

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गतको आजको दोस्रो खेलमा साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र मछिन्द्र २-२ को बराबरीमा रोकिएका हुन्।   मनाङले खेलको दोस्रो मिनेटमै अग्रता बनाएको थियो। मनाङका लागि अन्जनको पासमा जर्सी नम्बर १८ का फेमि जोसुवाले गोल गरेका थिए।  ३९ औं मिनेटमा मछिन्द्रका खेलाडी अभिशेक…

    विस्तृतमा पढ्नुस्

  • साविक विजेता मनाङलाई पछ्याउँदै मछिन्द्र, मनाङ लिड गरिसकेका मछिन्द्रका कप्तान भन्छन्, 'खेलका लागि तयार छौँ'

    साविक विजेता मनाङलाई पछ्याउँदै मछिन्द्र, मनाङ लिड गरिसकेका मछिन्द्रका कप्तान भन्छन्, 'खेलका लागि तयार छौँ'

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगको पहिलो चरणको खेल सकिसकेको छ। अहिले अंक तालिकामा मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा छ। मनाङलाई पछ्याउँदै मछिन्द्र तालिकाको दोस्रो स्थानमा छ। सोमबार आज यिनै दुई टोलीबिच खेल हुँदैछ। यी दुई टिमको खेल चासोका रुपमा हेरिएको छ। पहिलो कारण हो लिगका शीर्ष २ टिम। अर्को कारण हो अघिल्लो सिजन मनाङले लिग उपाधि जित्दा मनाङको जर्सीमा उत्रिएका…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा पुलिसको खस्कँदो प्रदर्शन : कुनै समय उपाधि विजेता, अहिलेको लक्ष्य टप ६ को

    फुटबलमा पुलिसको खस्कँदो प्रदर्शन : कुनै समय उपाधि विजेता, अहिलेको लक्ष्य टप ६ को

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा चौथो चरण सकिएर पाँचौं चरणमा प्रवेश गरेको छ। लिगको लिडमा मनाङ मर्स्याङदी र मछिन्द्र छन्। कुनैबेला लगातार लिग उपाधि जित्ने र सधै उपाधि दाबेदार मानिने विभागीय नेपाल पुलिस लिग तालिकामा माथि आउन संघर्ष गरिरहेको छ। विभागीय टिममध्ये त्रिभुवन आर्मी सबैभन्दा माथि ९ अंकसहित तेस्रो स्थानमा छ भने पुलिस ७ अंकसहित पाँचौं र एपिएफ…

    विस्तृतमा पढ्नुस्

  • एकोहोरो काठमाडौं, व्यवहारिक पोखरा : पर्यटक तान्ने पोखरा ट्रिक, 'हे बरै'देखि सडकमै सेलो सवालजवाफसम्म

    एकोहोरो काठमाडौं, व्यवहारिक पोखरा : पर्यटक तान्ने पोखरा ट्रिक, 'हे बरै'देखि सडकमै सेलो सवालजवाफसम्म

    शनिबारको दिन। पोखरा प्रिमियर लिगमा चितवन राइनोजले जितेसँगै अफिसको कामबाट फ्री भएँ। रंगशाला वरपरको चक्करबाट छुटकारा पाउन मन भो। त्यसैले पुसको चिसो हावा खान लागियो लेक साइड। शनिवारको दिन यसै पनि पर्यटकको घुँइचो लाग्ने दिन। त्यसमाथि स्ट्रीट फेस्टिभलको रौनक थियो।     ‘हे बरै!’ गीत घन्कँदै थियो पोखराको लेक साइडमा। सडक महोत्सवले घुम्नलाई रमाइलो बनाइरह्यो। बाटो छेउछाउका रेस्टुरेन्ट, होटल झिलिमिली देखिन्थे।…

    विस्तृतमा पढ्नुस्

  • टोकियो ‌ओलम्पिकमा रोबट स्वयंसेवक, उल्कापात आकर्षण! ५६ वर्षअघि कुदाइएको थियो विश्वकै द्रुत गतिको रेल

    टोकियो ‌ओलम्पिकमा रोबट स्वयंसेवक, उल्कापात आकर्षण! ५६ वर्षअघि कुदाइएको थियो विश्वकै द्रुत गतिको रेल

    जापानको टोकियोमा यो वर्ष ओलम्पिक आयोजना हुँदैछ। ओलम्पिकको तयारी जापानले अन्तिम चरणमा पुर्‍याएको छ। ६ लाख विदेशी पर्यटक भित्र्याउने अनुमान छ जापानको। विश्व खेलकुदको महाकुम्भलाई जापानले उद्घाटन र समापन कसरी गर्ला भन्ने चासो खेल समर्थकहरूमा रहने गर्छ। ओलम्पिकको आयोजना र त्यसमा पनि उद्घाटन सत्रलाई देशहरूले आफ्नो समर्थ देखाउने अवसरको रूपमा लिने गर्छन्। विश्वयुद्धमा भोगेको पराजयपछि तङ्ग्रिँदै गरेको जापानले सन् १९६४…

    विस्तृतमा पढ्नुस्

  • 'आधा जिन्दगी खेर जान' नदिँदै आकाशमा हावासँग कावा खाँदाको क्षण...

    'आधा जिन्दगी खेर जान' नदिँदै आकाशमा हावासँग कावा खाँदाको क्षण...

    'पोखरा बहुत अच्छा है' म भन्दा अगाडि बसेकी एकजना भारतीय महिला भन्दै थिइन्। हामी जाँदै थियौं सारङकोटतिर। गाडी उकालोतिर धकेलिँदै थियो, माथि पुगेपछि उडान गर्ने तयारीका साथ। प्याराग्लाइडिङ! एकदमै उत्साह र कौतुहलता। अनि कताकता डर पनि। हल्लाउँदै र थचार्दै गाडी माथितिर उकालिँदै थियो। हाम्रो समूहमा ३ जना थिए, उड्ने अभिलाशासहितका। एक नेपाली (म), दुई मेरा छिमेकी देश भारत र चीनका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरलाई ३२ रनले हराउँदै चितवनले जित्यो पिपिएलको उपाधि

    विराटनगरलाई ३२ रनले हराउँदै चितवनले जित्यो पिपिएलको उपाधि

    पोखरा : पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि चितवन राइनोजले जितेको छ। आज पोखरा क्रिकेट स्टेडियममा भएको फाइनलमा चितवनले विराटनगर टाइटान्सलाई ३२ रनले पराजित गरेको हो। चितवनले लिगमा अपराजित रहँदै उपाधि जितेको हो। चितवनले दिएको २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन मात्रै बनाउन सक्यो। विशाल लक्ष्य पछ्याएको विराटनगरले १ दशमलव १ ओभरमै सुनिल धमलाको…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल फाइनल : अनिल र रोहनको अर्धशतकमा विराटनगरलाई चितवनको २ सय ३ रनको विशाल लक्ष्य

    पिपिएल फाइनल : अनिल र रोहनको अर्धशतकमा विराटनगरलाई चितवनको २ सय ३ रनको विशाल लक्ष्य

    पोखरा : पोखरामा जारी पोखरा प्रिमियरल लिग (पिपिएल) को फाइनल खेलमा चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको हो। चितवनका लागि आक्रामक ओपनिङ गरेका कप्तान पारस खड्कालाई किशोर महतोले ३ दशमलव २ ओभरमा आउट गराए। पारसले ११ बलमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ च्याम्पियनको खोजीमा पोखरा प्रिमियर लिग : आज फाइनल, कसले मार्ला बाजी

    नयाँ च्याम्पियनको खोजीमा पोखरा प्रिमियर लिग : आज फाइनल, कसले मार्ला बाजी

    पोखरा : पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा आज फाइनल खेल हुँदैछ। फाइनलमा अघिल्लो सिजनमा पनि फाइनल पुगेको चितवन राइनोज र पहिलो पटक फाइनल पुगेको विराटनगर टाइटन्सबीच हुनेछ। हेभी वेट मानिएको चितवन यसपटक अपराजित रहँदै फाइनल पुगेको हो। त्यही अपराजित यात्रालाई निरन्तरता दिँदै च्याम्पियन बन्न चाहान्छ चितवन। चितवनका कप्तान पारस खड्का पुरानो खेल हेर्ने भन्दा पनि फाइनलमा ध्यान केन्द्रीत…

    विस्तृतमा पढ्नुस्

  • पोखरा प्रिमियर लिगको फाइनल भोलि, के भन्छन कप्तानहरु?

    पोखरा प्रिमियर लिगको फाइनल भोलि, के भन्छन कप्तानहरु?

    पोखरा : भोलि पोखरा प्रिमियर लिगको फाइनल हुँदैछ। फाइनलमा पारस खड्काले कप्तानी गरेको चितवन राइनोजले प्रदीप ऐरीको विराटनगर टाइटन्सको सामना गर्नेछ। फाइनल अगाडी आज प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले भोलिको फाइनललाई हल्का रुपमा नलिएको प्रतिक्रिया दिएका छन्। ट्रफी सार्वजनिक गरेपछि दुवै कप्तानले भोलिका खेलका बारेमा यसो भने : पारस खड्का, कप्तान, चितवन राइनोज पुरानो नतिजाभन्दा पनि यसपटकको फाइनलका लागि…

    विस्तृतमा पढ्नुस्

  • धादिङदेखि कलंकीको त्यो दौड, जसले रसिलालाई चीनसम्म डोहोर्‍यायो

    धादिङदेखि कलंकीको त्यो दौड, जसले रसिलालाई चीनसम्म डोहोर्‍यायो

    जीवनमा कहिलेकाहीँ अनौठा प्रश्नहरुले घेर्न गर्छ। तिनै अनुत्तरित प्रश्नहरुको उल्झनमा उल्झिन बाध्य बन्छ मानिसहरु। अनि दीपक खरेलको स्वरमा गुञ्जिएको गीत झै लाग्छ जिन्दगी पनि - समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ...। वास्तवमै समयले कहाँ पुर्याउँछ अनुमान कसरी होस् ? गीतकै शैलीमा भन्ने हो भने कहिले हसाउँछ त कहिले रुहाउँछ। यो सन्दर्भ धेरैको जीवनमा लागू हुन्छ। केहीको जीवनमा अझ धेरै। रसिला तामाङ उनै…

    विस्तृतमा पढ्नुस्

  • कतारको खेल राजनीतिको काठमाडौं कनेक्सन : फाइदामा नेपाल, स्पोन्सरदेखि कामदारसम्म

    कतारको खेल राजनीतिको काठमाडौं कनेक्सन : फाइदामा नेपाल, स्पोन्सरदेखि कामदारसम्म

    विश्वकप २०२२। बेलाबेला चर्चामा आइरहन्छ। कहिले श्रम शोषणको विषयमा त कहिले कतारले निर्माण गर्दै गरेको अद्भुत शैलीको भौतिक संरचनाको विषयमा। एकातर्फ पश्चिमा मिडियाले घोचिरहन्छन्, अर्कोतर्फ कतारले तयारी वेपर्वाह बढाइ रहेको छ। एसियामा विश्वकप आउँदै छ। कतार विश्वकपमा कतै न कतै नेपाल पनि ठोक्किइरहन्छ। कहिले श्रम शोषणको विषयमा र कहिले श्रम ऐन नै संशोधन गरेर नेपाली श्रमिकहरुलाई सहुलियत प्रदान भएको विषयले।…

    विस्तृतमा पढ्नुस्

  • रंगशाला तयार हुँदाहुँदै एन्फा कम्प्लेक्समै सर्‍यो लिग फुटबल : विश्वकप छनोटको तयारीका लागि कि भल व्यवस्थापन गर्न नसकेर?

    रंगशाला तयार हुँदाहुँदै एन्फा कम्प्लेक्समै सर्‍यो लिग फुटबल : विश्वकप छनोटको तयारीका लागि कि भल व्यवस्थापन गर्न नसकेर?

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग शनिवारबाट शुरु भयो। सबै कुरा योजनाअनुसार नै भयो सिवाय ‘लोकेसन’। लिगको उद्घाटन नै दशरथ र‌ंगशालामा गर्ने तयारीमा थियो एन्फा। तर, उद्घाटन हुने दिन बिहान एउटा सूचना निकाल्दै ‘अनप्लेएबल फिल्ड कन्डिसन’ भएकाले दशरथ रंगशालाबाट लिग पोहोरकै ठाउँमा पुगेको सूचना थियो त्यो। बल्ल बल्ल बनेको दशरथ रंगशालामा कसरी ‘अनप्लेएबल फिल्ड कन्डिसन’ भयो? यसलाई बुझ्न शुक्रवारको…

    विस्तृतमा पढ्नुस्

  • सबै 'ए डिभिजन'को तयारीमा, आर्मीका कप्तान खवास भन्छन् : गल्ती सुधार्दै शहीद स्मारक जित्ने छौं

    सबै 'ए डिभिजन'को तयारीमा, आर्मीका कप्तान खवास भन्छन् : गल्ती सुधार्दै शहीद स्मारक जित्ने छौं

    शहीद स्मारक 'ए' डिभिजन लिग शनिबारबाट शुरु हुँदै छ। लिगका लागि सबै क्लवहरुले आफ्नो तयारी लगभग सकिसकेका छन्। अधिकांश टिमको उपाधिको दावेदारी कायमै छ। सहभागी टिमहरु मध्ये एउटा सदाबहार दाबेदार टिम हो- नेपाल आर्मी क्लब। पोहोर धेरै ड्र खेल्नाले लिगमा पछि पर्नुपरेको महसुस त्रिभुवन आर्मी क्लवले गरेको छ। आर्मी क्लवका कप्तान भरत खवास यसपटक पोहोरको गल्ती सच्याउँदै शहीद स्मारक ए…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिग : अनुमानित लागत ६ करोड ३० लाख, कतार एयरवेजको प्रायोजन १ लाख ५० हजार डलर

    शहीद स्मारक लिग : अनुमानित लागत ६ करोड ३० लाख, कतार एयरवेजको प्रायोजन १ लाख ५० हजार डलर

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको शहीद स्मारक ए डिभिजन लिगको अनुमानित लागत ६ करोड ३० लाख रुपैयाँ लाग्ने बताइएको छ। एन्फाले आज पत्रकारसँग कुरा गर्दै यही मंसिर २८ गतेबाट शुरु हुन गइरहेको लिगको अनुमानित लागत तथा प्रायोजकबारे चर्चा गरेको हो। गत साल लामो समयसम्म रोकिएको शहीद स्मारक ए डिभिजन लिग सुचारु भएको थियो। लामो राजनीति…

    विस्तृतमा पढ्नुस्

  • राखेपका सदस्य सचिव सिलवालको दाबी, 'गौरिकाले पाउँछिन् ५९ लाख' 

    राखेपका सदस्य सचिव सिलवालको दाबी, 'गौरिकाले पाउँछिन् ५९ लाख' 

    काठमाडौं : 'जलपरी'का नामले चर्चित गौरिका सिंहले दक्षिण एसियाली खेल(साग) मा चार स्वर्ण जितिन्। बुधवार स्वर्ण जित्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे। जसमा दुई भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ दिने भनिएको थियो। तर गौरिकाले त चार स्वर्ण, २ रजत र ३ कास्य जितेकी छिन्। उनले कति रकम पाउने? यही विषय अहिले चर्चामा…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन र समापन भव्य, व्यवस्थापन फितलो : चर्चामा स्पेसल प्याकेज र डिएसपी कान्ड {साग ब्लग ११}

    उद्घाटन र समापन भव्य, व्यवस्थापन फितलो : चर्चामा स्पेसल प्याकेज र डिएसपी कान्ड {साग ब्लग ११}

    १४ औं दक्षिण एसियाली खेलकुदको समेत घोषणा भइसक्यो, १३ औं सकिएर। सागभर दैनिकी नै फेरिएकाले साग सकिएको भोलसपल्ट पनि यसकै झझल्को चाहिँ आइरहँदो रहेछ। एकपटक सागलाई सर्सर्ती सम्झिन मन लाग्यो। डिसेम्बर १ मा सागको उद्घाटन भयो, सोचेभन्दा भव्य। त्यसदिन लागेको थियो, अरु दिन जे सुकै होस् उद्घाटन चै भव्य भएकै हो। ५० स्वर्णको लक्ष्य राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले राखेका…

    विस्तृतमा पढ्नुस्

  • सागको अन्तिम दिन : प्रहरीको मनपरी पारादेखि ‘ड्रोन कला’को रोमाञ्चकता सम्म {साग ब्लग १०}

    सागको अन्तिम दिन : प्रहरीको मनपरी पारादेखि ‘ड्रोन कला’को रोमाञ्चकता सम्म {साग ब्लग १०}

    सागको अन्तिम दिन। हिजो बेलुकै लागेको थियो र‌ंगशाला पस्न समस्या हुन्छ भनेर। त्यही भएर छिटोछिटै रंगशाला पुगेँ। मुख्य गेटबाट पसे पनि भित्र पस्न पाइएन। भित्र या त मिडिया सेन्टर जानुपर्ने हुन्थ्यो या त प्यारापिटमा। मलाई जता गए पनि हुने थियो। संसद ११ र कर्मचारी ११ बीचको खेल हुने थियो, न्युज बनाउन पाए हुन्थ्यो भन्ने लागेको। तर, ब्यक्तिगत रुपमा चाहिँ मलाई…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा स्वर्ण उचालेपछि अभिशेक रिजालकी आमा दंग,  ‘छोराको पास्नीमा पनि फुटबल गिफ्ट’

    फुटबलमा स्वर्ण उचालेपछि अभिशेक रिजालकी आमा दंग,  ‘छोराको पास्नीमा पनि फुटबल गिफ्ट’

    काठमाडौं : नेपाली फुटबल टोलीले आज दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेको छ। लगातार दोस्रो स्वर्ण। खेलाडी अफिसियलको त कुरै छोडौं। देश नै हर्षित भएको छ।  नेपालको जित निस्कनुमा नेपाली टिमको टिमवर्कको भुमिका अहम् रह्यो। त्यसमा पनि एक महत्वपूर्ण सदस्य थिए अभिशेक रिजाल। उनले फाइनल खेलमा पनि गोल गर्दै टिमलाई अग्रता दिलाए।  खेलाडीले खेलेर जित पनि हासिल गरेपछि के सोच्ला? पक्कै…

    विस्तृतमा पढ्नुस्

  • फाइनलमा पाएको स्कोर फितलो रहेको फुटबलका कोच महर्जनको टिप्पणी, भने : भुटानको तयारी गजबको

    फाइनलमा पाएको स्कोर फितलो रहेको फुटबलका कोच महर्जनको टिप्पणी, भने : भुटानको तयारी गजबको

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले फाइनल खेलमा नेपालले जितका लागि निकालेको स्कोरप्रति असन्तुष्टि जनाएका छन्। 'फाइनलमा जुन स्कोर निस्कनु पर्थ्यो त्यो भन्दा कम स्कोर निस्कियो,' फुटबल फाइनलमा जित हासिल गरेपछि प्रतिक्रिया दिँदै उनले भने। यद्यपि, जितबाट निक्कै उत्साही देखिएका प्रशिक्षक महर्जनले फुटबलको तयारीमा जुन मेहनत गरिएको थियो त्यसको फल पाएको प्रतिक्रिया दिए। 'यसको श्रेय खेलाडी अफिसियल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell