PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • कोरोनाले खेल रोकिँदा कहाँ के गर्दैछन् खेलाडी?

    कोरोनाले खेल रोकिँदा कहाँ के गर्दैछन् खेलाडी?

    काठमाडौं : कोरोनाको विश्वभरको माहोल फेरेको छ। यसैबाट प्रभावित छ विश्व खेलकुद पनि। नेपाली खेलकुद पनि त्यसबाट अछुतो छैन। पछिल्लो समय नेपालमा खेल गतिविधि ठप्प छन्। फागुन २२ गते खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले खेल गतिविधि रोक्न सूचित गरेसँगै नेपालका अधिकांश खेल रोकिएका थिए। त्यतिबेला एभरेस्ट प्रिमियर लिग, विश्वकप फुटबलको छनोट चरणका खेललगायत खेलका लागि खेलाडी तयारी गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमित बोकेर नेपाल भित्रिएकै विमानमा यात्रारत युवक भन्छन् : सेल्फ आइसोलेसनमा छु, डराउनुपर्ने केही छैन

    कोरोना संक्रमित बोकेर नेपाल भित्रिएकै विमानमा यात्रारत युवक भन्छन् : सेल्फ आइसोलेसनमा छु, डराउनुपर्ने केही छैन

    काठमाडौं : अहिलेसम्म उनमा कुनै संक्रमणको संकेत छैन। तर, त्रसित छन्। इलाममा रहेको आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा छन् उनी। सचेत हुँदाहुँदै पनि आफन्तहरु उनीसँग टाढै रहन रुचाउँछन्। यसो हुनुको कारण बन्यो - कोरोना संक्रमित चढेकै विमानबाट काठमाडौं उत्रिनु। १७ तारिकमा दोहाबाट काठमाडौं उत्रिएका हुन् उनी। त्यही विमानमा आएकी १९ वर्षीया किशोरी यतिखेर कोरोना संक्रमणकै कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले खेल रोक्दा कहाँ के गर्दैछन् त खेलाडी?

    कोरोनाले खेल रोक्दा कहाँ के गर्दैछन् त खेलाडी?

    काठमाडौं : कोरोनाको विश्वभरको माहोल फेरेको छ। यसैबाट प्रभावित छ विश्व खेलकुद पनि। नेपाली खेलकुद पनि त्यसबाट अछुतो छैन। पछिल्लो समय नेपालमा खेल गतिविधि ठप्प छन्। फागुन २२ गते खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले खेल गतिविधि रोक्न सूचित गरेसँगै नेपालका अधिकांश खेल रोकिएका थिए। त्यतिबेला एभरेस्ट प्रिमियर लिग, विश्वकप फुटबलको छनोट चरणका खेललगायत खेलका लागि खेलाडी तयारी गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भर्सेस खेलकुद: नजिकिँदै तीन ठूला खेल इभेन्ट, संकटमा ओलम्पिक, आइपिएल र युरो कप

    कोरोना भर्सेस खेलकुद: नजिकिँदै तीन ठूला खेल इभेन्ट, संकटमा ओलम्पिक, आइपिएल र युरो कप

    कोरोना भाइरसबाट पछिल्लो समय विश्व प्रभावित छ। पाँच हजारभन्दा धेरैको ज्यान लिएको यस भाइरसबाट खेलकुद पनि अछुतो छैन। फुटबल, क्रिकेट, बक्सिङ, म्याराथन लगायत सबैजसो खेल गतिविधि संक्रमण फैलिएसँगै विश्वभर रोकिएको छ। यसले खेल क्यालेन्डरदेखि अर्थतन्त्रसम्म प्रभावित बनेको छ। सिरि ए, प्रिमियर लिग, ला लिगा लगायतका ठूला फुटबल लिग रोकिएका छन्। कतिपय खेल दर्शकविहीन रंगशालामा भइरहेका छन्। कतिपय अन्योलमै छन्। कोरोना…

    विस्तृतमा पढ्नुस्

  • कुल थापाको भलिबल यात्रा : झुम्रोको भलिबलदेखि वर्ष खेलाडीसम्म

    कुल थापाको भलिबल यात्रा : झुम्रोको भलिबलदेखि वर्ष खेलाडीसम्म

    अग्लो कद, ३१ वर्ष। भलिबल खेल्ने जोश गजबकै छ। तर, पछिल्लो समय चोटले करियर अघि बढाउन कठिन भइरहेको छ, कुल थापालाई। नेपाली भलिबलमा थापाको नाम नयाँ होइन। राष्ट्रिय टिममा उनले लामो समय यता खेल्दै आएका छन्। एकातिर उत्साह अर्कोतिर चोटले गाह्रो पारेको छ, उनलाई। नसा च्यापिएर ढाड दुख्ने गरेकाले उनको खेल करियर अनिश्चित जस्तै बनेको छ। उनको ढाडको दुखाइले खेलमा फर्कन…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट, फुटबलदेखि बक्सिङसम्म कोरोनाको राज, रोकिए महत्वपूर्ण खेलहरु

    क्रिकेट, फुटबलदेखि बक्सिङसम्म कोरोनाको राज, रोकिए महत्वपूर्ण खेलहरु

    काठमाडौं : कोरोना भाइरसको प्रभावले सामाजिक, आर्थिक तथा राजनीति क्षेत्रमा जति प्रभाव पारिरहेको छ, खेलकुदमा पनि त्यतिकै प्रभाव पारिरहेको छ। नेपाली खेलकुदमा कोरोनाको पहिलो प्रत्यक्ष प्रभाव बक्सिङमा परेको थियो। चीनको बुहानमा हुने प्रतियोगिता एक महिना पछि सरेसँगै टोकियो ओलम्पिकका लागि तयारीमा रहेका नेपाली खेलाडीको खेल तालिका समेत पछि सरेको थियो। अहिले नेपाली खेलाडी बक्सिङ छनोटका मिनु गुरुङ र सनिल शाही…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहर : एभरेस्ट प्रिमियर लिग स्थगित

    कोरोनाको कहर : एभरेस्ट प्रिमियर लिग स्थगित

    काठमाडौं :  एभरेस्ट प्रिमियर लिग (इपिएल) स्थगित भएको छ। कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै सरकारले सभासमारोह र उत्सव नगर्न आग्रह गरेपछि यो वर्षको इपिएल स्थगित गरिएको हो। इपियल आयोजना गर्दा धेरै संख्यामा दर्शकहरु उपस्थित हुने र भाइरसको संक्रमण फैलिन सक्ने विषयलाई बुझ्दै सरकार र सरोकारवालासँग छलफल गरेर यसपटकको इपिएल स्थगित गरिएको इपियलका कार्यकारी निर्देशक अमिर अख्तरले बताए।   इपियल यही मार्च…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटको तयारीमा नेपाली फुटबल टिम, प्रशिक्षक कालिन भन्छन् : राम्रो खेल देखाउने छौं

    विश्वकप छनोटको तयारीमा नेपाली फुटबल टिम, प्रशिक्षक कालिन भन्छन् : राम्रो खेल देखाउने छौं

    काठमाडौं : कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको दोस्रो चरणको छनोटमा नेपालले सबै अवे गेम खेलिसकेको छ। बाँकी छ त होम गेम। त्यसका लागि केही दिनयता नेपाली टिमको बन्द प्रशिक्षण शुरु भएको छ। पुराना र नयाँ अनुहार समेटेर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाडीहरुको बन्द प्रशिक्षण चलिरहेको छ। शहीद स्मारक ए डिभिजन लिग सकिएसँगै खेलाडीहरु मोफसलका लिगहरुमा ब्यस्त रहे। यसैबीच…

    विस्तृतमा पढ्नुस्

  • भैरहवाले भित्र्यायो थप तीन विदेशी खेलाडी, प्रशिक्षक दासानायके भन्छन्, ‘नेपाल आउँदा खुशी छु’

    भैरहवाले भित्र्यायो थप तीन विदेशी खेलाडी, प्रशिक्षक दासानायके भन्छन्, ‘नेपाल आउँदा खुशी छु’

    काठमाडौं : एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि भैरहवा ग्लाडिएटरले थप ३ जना विदेशी खेलाडी भित्र्याएको छ। केही समयअघि ड्वेन स्मिथलाई टिममा सहभागी गराइसकेको भैरहवाले आज थप तीन खेलाडी भित्र्याएको हो। भैरहवामा श्रीलंकाबाट मिलिन्डा सिरिवन्दन र जीवन मेन्डिस तथा ओमनबाट बिलाल खान भित्रिएका छन्। नेपाली राष्ट्रिय टिमका समेत प्रशिक्षक रहिसकेका पुबुदु दासानायके भैरहवाको प्रशिक्षक रहेका छन्। उनले नेपालमा फेरि आउन पाउँदा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरमा टोकियो ओलम्पिक : अहिलेसम्म विश्वयुद्धका कारण मात्र रोकिएको प्रतियोगिता यसपाला के होला?

    कोरोनाको कहरमा टोकियो ओलम्पिक : अहिलेसम्म विश्वयुद्धका कारण मात्र रोकिएको प्रतियोगिता यसपाला के होला?

    खेलकुद पनि कोरोना भाइरसको प्रभावबाट अछुतो छैन। चीनका लगभग सबैजसो खेल प्रतियोगिता प्रभावित भइसके भने चीन बाहिरको खेलकुद क्षेत्र पनि प्रभावित छ। कोरोनाको प्रभावले युरोपका समेत खेलहरु प्रभावित भइसकेका छन्। 'क्रियाको प्रतिक्रिया' भनेजस्तो कुनै एउटा क्षेत्र प्रभावित हुँदा अर्को क्षेत्र पनि सँगसँगै प्रभावित हुन्छ। यहाँ कोरोनाको चर्चा गरिरहँदा खेलकुद पनि यसबाट प्रभावित छँदैछ। त्यसमा पनि प्रभावित हुन सक्ने सबैभन्दा ठूलो…

    विस्तृतमा पढ्नुस्

  • सत्तामा झै एथलेटिक्समा चर्कियो रडाको : खेलकुदमा चल्दो छ राजनीतिको हावा

    सत्तामा झै एथलेटिक्समा चर्कियो रडाको : खेलकुदमा चल्दो छ राजनीतिको हावा

    फागुन २४ गते। काठमाडौंमा दुईवटा दौड प्रतियोगिता हुँदैछ एउटा 'गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता' र अर्को 'दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेस च्याम्पियनसीप २०२०'। दुवै एकैदिन। अझ रोचक त यी दुई रेसको रुट पनि एकै। गणेशमान सिंह रोड रेसको रुट एडिडास सोरुम दरबारमार्गबाट सुरु हुने बताइएको छ। रत्नपार्क, भद्रकाली, शहीद गेट, वीर अस्पताल, जमल, केशरमहल, महाराजगन्ज, बालुवाटार,…

    विस्तृतमा पढ्नुस्

  • एसिसी इस्टर्न रिजन टी-२० मा च्याम्पियन हुने नेपालको लक्ष्य, डर कोरोनाको

    एसिसी इस्टर्न रिजन टी-२० मा च्याम्पियन हुने नेपालको लक्ष्य, डर कोरोनाको

    काठमाडौं : एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको खेल खेल्न नेपाली टोली बिहीवार थाइल्यान्ड जाँदैछ। एसियन कपको रोडम्यापका रुपमा लिइएको प्रतियोगितामा सहभागी हुने टोलीलाई बुधवार नेपाल क्रिकेट संघ क्यानले बिदाइ गरेको छ। केही हप्ता अघि एकदिवसिय फर्म्याटमा ओमन र अमेरिकासँग खेलेको नेपाली टोलीले यसपाली टी-२० का लागि युवा खेलाडी बाहुल्य रहेको टिम थाइल्यान्ड जाँदैछ। नेपाली टिमको लक्ष्य प्रतियोगिताको च्याम्पियन…

    विस्तृतमा पढ्नुस्

  • ग्याजेट्सले खेलाडीलाई जोड्छ कि तोड्छ? चिन्ता : मैदानमा उत्रिने खेलाडी डिस्ट्र्याक्टसनको सिकार

    ग्याजेट्सले खेलाडीलाई जोड्छ कि तोड्छ? चिन्ता : मैदानमा उत्रिने खेलाडी डिस्ट्र्याक्टसनको सिकार

    तपाईं कतै हिँड्न पर्‍यो। के के चेक गर्नु हुन्छ? एकदिन मोबाइल फोन नचलाई बस्दा कस्तो अनुभूति हुन्छ? हाम्रो जीवनशैलीमा स्मार्ट फोन या ग्याजेटहरुले कति फरक पारिरहेको छ? यो हामी सबैले अनुभूति गरेकै विषय हो। त्यसमाथि अहिलेको युग नै प्रविधिको। अघिल्लो पुस्ताको हिसाबले चौरमा चुङ्गी खेल्न जानुपर्ने बच्चा, युट्युवमा 'डोरेमन' हेरिरहेको भेटिन्छ। गल्लीमा क्रिकेट खेल्दैगर्दा भेटिनुपर्ने बच्चा कुनामा 'पब्जी' मा झुन्डिरहेको…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रलाई उपहारसँगै सकियो शहीद स्मारक लिग : साहुखलको १०० गोल देखि विर्सनलायक झगडासम्म

    मछिन्द्रलाई उपहारसँगै सकियो शहीद स्मारक लिग : साहुखलको १०० गोल देखि विर्सनलायक झगडासम्म

    मछिन्द्र क्लब च्याम्पियन बनेसँगै शहीद स्मारक 'ए' डिभिजन लिग सकिएको छ। शनिबार आर्मीलाई हराउँदै मछिन्द्रले उपाधि उचाल्यो। लिग सुरु नहुँदै लिग उपाधिको दावेदारका रुपमा आँकिएको टिम हो मछिन्द्र क्लब। अघिल्लो सिजन फितलो प्रदर्शन गरेको मछिन्द्रले साविक विजेता मनाङ मर्स्याङदी क्लबबाट कप्तान विराज महर्जन सहितका धेरै खेलाडी भित्र्यायो। अधिकांश राष्ट्रिय टिमबाट खेलेका खेलाडी उतारेको मछिन्द्रले लिगमा राम्रै प्रदर्शन गर्‍यो। लिगको सुरुवाती…

    विस्तृतमा पढ्नुस्

  • आज च्याम्पियनको निर्क्यौल : मछिन्द्रलाई जित अनिवार्य, आर्मीलाई बराबरी नै काफी

    आज च्याम्पियनको निर्क्यौल : मछिन्द्रलाई जित अनिवार्य, आर्मीलाई बराबरी नै काफी

    काठमाडौं: ‘लास्ट टाइम ड्र धेरै खेल्यौं। यसपटक त्यसलाई सुधार्नु पर्ने हामीले बुझेका छौं। त्यतिबेला 'गोल लेस ड्र'ले हामीलाई घाटा गराएको थियो। यस पटक हामी फिनिसिङ लाइनलाई सुधारेर लाँदैछौं,’ शहीद स्मारक ए डिभिजन लिग शुरु हुनुअघि त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास लिगको योजना सुनाउँदै पहिलोपोस्टसँग भनेका थिए, ‘हाम्रो लाइन अप ४-४-२ नै हो। फिनिसिङ लाइनलाई थप फोकस गरेका छौं यसपटक।’…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप यात्रामा नेपालको पहिलो खुड्किलो : घरेलु मैदानमा पहिलो ओडिआइ जितदेखि थपिएका चुनौतीसम्म

    विश्वकप यात्रामा नेपालको पहिलो खुड्किलो : घरेलु मैदानमा पहिलो ओडिआइ जितदेखि थपिएका चुनौतीसम्म

    काठमाडौं : बुधबार आइसिसी विश्वकप लिग २ अन्तर्गतको नेपाल ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकियो। नेपालले सिरिजमा २ खेल जित्दै औसत प्रदर्शन गर्‍यो भने ओमनले क्लीन स्वीप गर्दै लिग तालिकामै शीर्ष स्थानमा उक्लियो। अर्कोतर्फ सिरिज अगाडी शीर्षस्थानमा रहेको अमेरिका जितविहीन रहँदै दोस्रो स्थानमा झर्‍यो। नेपाल भने २ खेल जितेर तालिकामा पुछारबाट दोस्रो स्थानमा पुग्यो। यो सिरिजमा सम्झन लायक केही पक्षहरु…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक लिगमा ५० गोल गरेपछि हराएको भरतको त्यो भाइरल फोटो

    शहीद स्मारक लिगमा ५० गोल गरेपछि हराएको भरतको त्यो भाइरल फोटो

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको १२ औं चरणको खेलमा पहिलो गोल त्रिभुवन आर्मीबाट भयो। आर्मीका लागि कप्तान भरत खवासले गरे त्यो गोल। उक्त गोलको लिगमा खास रह्यो किनभने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा भरतको त्यो पचासौं गोल हो। पचास गोल गरेसँगै उनी चर्चामा छन्। जसरी जारी लिगमै नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै शहीद स्मारक ए डिभिजन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली मूलका ओमनी खेलाडी सुरज : भन्छन्,' नेपाली अंकलकै हौसलाले क्रिकेट सिकें, रमाइलो लागिरहेको छ'

    नेपाली मूलका ओमनी खेलाडी सुरज : भन्छन्,' नेपाली अंकलकै हौसलाले क्रिकेट सिकें, रमाइलो लागिरहेको छ'

    काठमाडौं : ओमन, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज चलिरहेको छ। सुरुवाती दुई खेल सकिँदा ओमनले २ खेलमा जित हात पारिसकेको छ भने नेपाल र अमेरिकाले एकएक खेल हारेको छ। टिमको कुरा गर्दा ओमन र अमेरिकाको टिम ‘मिक्स’ देखिन्छ। यी टिमहरुमा भारत, पाकिस्तान, बंगलादेश, वेस्ट इन्डिज मूलथलो भएका खेलाडीहरु छन्। अझ कतिपय खेलाडीहरु त राष्ट्रिय टिमको उमेर समूहमा सहभागिता जनाएर पनि…

    विस्तृतमा पढ्नुस्

  • शरदको अर्धशतक र सन्दीपको सानदार ब्याटिङले टारेन नेपालको हार

    शरदको अर्धशतक र सन्दीपको सानदार ब्याटिङले टारेन नेपालको हार

    काठमाडौं : आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा शरद भेषवाकरको अर्धशतकको बावजुत नेपाल ओमनसँग पराजित भएको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको ओमन, नेपाल र अमेरिका बीचको त्रिकोणात्मक सिरिज अन्तर्गतको आज भएको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भयो। त्रिकोणात्मक सिरिज हेर्न शुरुबाटै मैदान परिषरमा समर्थकहरुको उल्लेखनीय उपस्थिति थियो। खेल चलिरहँदा समर्थकहरु शंखधुनी बजाउनेदेखि ‘नेपाल! नेपाल!!’ भन्दै खेलाडीहरुलाई हौस्याइरहे। टस जितेर ओमनलाई…

    विस्तृतमा पढ्नुस्

  • होम ग्राउन्डमा पहिलो खेल, ओमनसँग नेपाल १८ रनले पराजित

    होम ग्राउन्डमा पहिलो खेल, ओमनसँग नेपाल १८ रनले पराजित

    काठमाडौं : नेपालले पहिलो पटक होम ग्राउन्डमा खेलेको एक दिवसीय खेलमा नै हार बेहोरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भएको छ।  टस जित्दै बलिङ गरेको नेपाललाई ओमनले १ सय ९८ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले  ४६.४ ओभरमा  १७९ रन मात्रै बनाउन सक्यो।  नेपालका ओपनिङ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell