PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • रोडम्याप टु वर्ल्डकप : नेपाली क्रिकेटको ‘अन दी फिल्ड’ र ‘अफ दी फिल्ड’ परीक्षा

    रोडम्याप टु वर्ल्डकप : नेपाली क्रिकेटको ‘अन दी फिल्ड’ र ‘अफ दी फिल्ड’ परीक्षा

    बुधवारबाट आइसिसी वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज शुरु हुँदैछ। नेपालले एक दिवसीय क्रिकेट (ओडिआइ) मा अहिलेसम्मकै ठूलो इभेन्ट आयोजना गर्दैछ। यसअघि नै लिग २ अन्तर्गतका खेलहरु खेलिसकेका ओमन र अमेरिकासँग घरेलु मैदानमा फाइदा लिने दाउमा छ नेपाल। नेपालको लागि चुनौती र अवसर दुवै छ। ‘अन दी फिल्ड’ र ‘अफ दी फिल्ड’ पनि। विश्वकपको रोडम्यापका रुपमा लिइएको वर्ल्डकप लिग २…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकन फुटबलरको लिग यात्रा : केले तान्छ नेपालसम्म?

    अफ्रिकन फुटबलरको लिग यात्रा : केले तान्छ नेपालसम्म?

    एडिलेजा सोमिडे आफ्नो उमेर २८ वर्षको बताउँछन्। अनि घर चाहिँ नाइजेरिया। जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा एडिलेजाको खातामा तीन गोल छ। आकाशे मार्गको सोझो रेखामात्रै मापन गर्ने हो भने सोमिडेको देश र नेपालबीचको दुरी त्यस्तै ८ हजार १ सय ६ किलोमिटर हो। यति टाढाबाट फरक वातावरणमा फुटबल खेलिरहेका उनको नेपाल आएपछि जीवनयापन नै फरक भएको छ। मछिन्द्र क्लबका स्ट्राइकर…

    विस्तृतमा पढ्नुस्

  • स्टार विदेशी खेलाडी घरेलु क्रिकेट लिगमा, इपिएलमा को कहाँबाट खेल्दै?

    स्टार विदेशी खेलाडी घरेलु क्रिकेट लिगमा, इपिएलमा को कहाँबाट खेल्दै?

    पछिल्लो दशकमा नेपाली क्रिकेटको विकास र क्रेज जुन हिसाबले बढ्यो त्यही हिसाबले पछिल्ला केही वर्षमा फ्रेन्जाइज लिग पनि। अहिले मुख्यगरी एभरेस्ट प्रिमियर लिग (इपिएल), धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग छन्। अझ नेपाल प्रिमियर लिगको पनि चर्चा परिचर्चा चलाइरहेको छ  नेपाल क्रिकेट संघ (क्यान) ले। बाबर हयात, रोहन मुस्तफा जस्ता विदेशी खेलाडीहरु यी तीनै फ्रेन्चाइजमा आउने र चम्किने…

    विस्तृतमा पढ्नुस्

  • पार्करमा दिनेशले बनाए चौथो विश्व कीर्तिमान, भन्छन् : शक्तिशाली देशमा रेकर्ड राख्न पाउँदा खुशी लागेको छ

    पार्करमा दिनेशले बनाए चौथो विश्व कीर्तिमान, भन्छन् : शक्तिशाली देशमा रेकर्ड राख्न पाउँदा खुशी लागेको छ

    काठमाडौं : पार्कर खेलमा नेपालका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्। ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० को सेरोफेरोमा अमेरिकाको भर्जिनियामा उनले कीर्तिमान कायम गरेका हुन्। पार्कर खेलको छुट्टै विधा 'द मोस्ट ब्याकवार्डस समर्सल्ट अन ट्रयाम्पोलाइन' मा एक घण्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै सुनारले चौथोपटक पार्कर खेलमा विश्व कीर्तिमान कायम…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि हातपात, 'पहिलेकै डन पारा देखाए'

    दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्षमाथि हातपात, 'पहिलेकै डन पारा देखाए'

    काठमाडौं : गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङेले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन्। मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि जनाउँदै उनले गुरुङमाथि हातपात गरेका हुन्। फुटबलको नियम थाह नहुनेले पुरानै पारा देखाएर हातपात गरेको गुरुङको आरोप छ। गुरुङले भने, 'दीपक मनाङेले फूटबलको एफ पनि जाँदैन। सभासद् हो दाई भनेर रेस्पेक्ट गरेकै थिए। भोलि मनाङको गेम…

    विस्तृतमा पढ्नुस्

  • १६ वर्षे ठिटोको ११औँ वरीयता, ओलम्पिकमा देशका लागि मेडल ल्याउने लक्ष्य

    १६ वर्षे ठिटोको ११औँ वरीयता, ओलम्पिकमा देशका लागि मेडल ल्याउने लक्ष्य

    उमेर १६ वर्ष। तर, उपलब्धिका चाङ हेर्दा एकछिन् सोच्न बाध्य बनाउँछ। यही उमेरमा हात परेका हुन त यी उपलब्धि? केही वर्षयता एकपछि अर्को उपलब्धि हात पारेका उनी विश्व वरीयतामा राम्रै स्थान बनाइरहेका छन्। उनको नामः प्रिन्स दाहाल खेलः ब्याडमिन्टन विश्व वरीयताको ११औँ स्थान। सातदोबाटोबाट चापागाउँ जानेतर्फ भाटभटेनी छ। त्यसको विपरीत दिशामा जाँदा पिपलको रुख आउँछ। त्यहाँबाट थोरै देब्रेतर्फ गए पुगिन्छ…

    विस्तृतमा पढ्नुस्

  • प्रतिस्पर्धात्मक बन्दै लिग : मनाङ र थ्री स्टार बराबरीमा रोकिँदा शीर्ष तीन टिमको समान १३ अंक

    प्रतिस्पर्धात्मक बन्दै लिग : मनाङ र थ्री स्टार बराबरीमा रोकिँदा शीर्ष तीन टिमको समान १३ अंक

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणको खेलहरु चलिरहेको छ। आज भएको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले २-२ को बराबरी खेल्दै अंक बाँड्न पुगे। प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि अन्जन विष्टले दुवै गोल गरे भने थ्री स्टारका लागि लाल रामर्भाले दुवै गोल गरे।  खेलको १९ औं मिनेटमै लाल रामर्भाले गोल गर्दै थ्री स्टार क्लबलाई अग्रता…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा ४२ खेलमध्ये १४ खेल बराबरीमा : गोलको खडेरी, फेरि पनि पुरानै खेलाडीको भर

    ए डिभिजन लिगमा ४२ खेलमध्ये १४ खेल बराबरीमा : गोलको खडेरी, फेरि पनि पुरानै खेलाडीको भर

    गोल! दशरथ रंगशालमा मंगलबारको खेलको ५५औँ मिनेटमा अमित तामाङले गोल गरे। गोल पेनाल्टीमा पाएको अवसरको सदुपयोग थियो। यही गोलले शीर्ष स्थानमा फेरि उक्लने त्रिभुवन आर्मी क्लबको सपना चकनाचुर बनाइदियो। पहिलो हाफमा १ गोलले अगाडि रहेको त्रिभुवन आर्मी क्लबका योद्धा शाहीले रेडकार्ड पाएसँगै १० खेलाडीमा सीमित भइसकेको थियो। त्यसपछि दुबै टिमले गोल गर्न सकेनन्। आर्मीको शीर्ष स्थानमा फेरि उक्लने सपना पूरा…

    विस्तृतमा पढ्नुस्

  • सागपछि गति लिँदै पोखरा रंगशाला, सपना अन्तर्राष्ट्रिय खेल खेलाउने

    सागपछि गति लिँदै पोखरा रंगशाला, सपना अन्तर्राष्ट्रिय खेल खेलाउने

    'नेपाली फुटबल' भन्नासाथ पहिलो झल्कोमा आउँछ 'दशरथ रंगशाला'। फ्रेन्च सिद्धान्तकार फर्डिनेन्ड डि सस्युरको सेमिओटिक्सको हिसाबले भन्ने हो भने सिग्निफायर 'नेपाली फुटबल' भए सिग्निफाइड दशरथ रंगशाला देखिन्छ। जसरी सस्युर पछि ज्याक्स डेरिडा आएर विनिर्माणवादको कुरा गरे, 'सेन्टर' र 'मार्जिन' को फरक हरायो। त्यही दृष्टिबाट केलाउने हो भने नेपाली फुटबलको कन्सेप्टलाई नै विनिर्माण गरेर सेन्टरको दशरथ रंगशाला एक पटक छाडेर पोखरा रंगशालालाई…

    विस्तृतमा पढ्नुस्

  • झगडा साम्य पार्न गएका मछिन्द्रका देवेन्द्रमाथि कुट्पिट पनि, कारवाही पनि, 'हात हाल्ने विदेशी खेलाडीलाई चाँहि छुट्?'

    झगडा साम्य पार्न गएका मछिन्द्रका देवेन्द्रमाथि कुट्पिट पनि, कारवाही पनि, 'हात हाल्ने विदेशी खेलाडीलाई चाँहि छुट्?'

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगका दुई क्लब मछिन्द्र र मनाङ मर्स्याङदीका खेलाडीहरुबीच पुस २१ गते खेल सकिएलगत्तै झगडा पर्‍यो। यो विषयले चर्चा पनि राम्रै पायो। तर, चर्चा नकारात्मक थियो। यो घटनालाई अध्ययन गरेर आवश्यक कारवाही गर्ने जिम्मा अखिल नेपाल फुटबल संघ(एन्फा)को अनुशासन समितिले लियो। र, पुस २४ गते समितिले कारवाहीको निर्णय गर्‍यो। एन्फाले खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै मछिन्द्र…

    विस्तृतमा पढ्नुस्

  • मनाङले खेर फाल्यो शीर्ष स्थानमा उक्लिने अवसर, फाइदामा मछिन्द्र

    मनाङले खेर फाल्यो शीर्ष स्थानमा उक्लिने अवसर, फाइदामा मछिन्द्र

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज छैटौँ चरणका दुई खेलहरु भए। आजको दुवै खेल महत्वपूर्ण थियो। कारण हो शीर्ष होडमा रहेका तीन टिमको प्रतिस्पर्धा। भयो पनि त्यस्तै। मछिन्द्र क्लब आज शीर्ष स्थानमा उक्लिएको छ। आज भएको पहिलो खेलमा मछिन्द्रले जावलाखेल युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। विशाल राईले ३१ औं मिनेटमा गरेको गोल मछिन्द्रको जितका लागि…

    विस्तृतमा पढ्नुस्

  • शीर्षमा टिक्ने होडमा आज मनाङ, मछिन्द्र र जाउलाखेल, मछिन्द्रका कप्तान भन्छन् : एन्फाको कारबाहीले अन्याय भयो

    शीर्षमा टिक्ने होडमा आज मनाङ, मछिन्द्र र जाउलाखेल, मछिन्द्रका कप्तान भन्छन् : एन्फाको कारबाहीले अन्याय भयो

    शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई 'महत्वपूर्ण'खेल हुँदैछन्। छैटौ चरणको पहिलो दिनको आजको खेल यो अर्थमा 'महत्वपूर्ण' छ कि आज २ खेलमा ३ टिम शीर्षताको होडमा छन्। आज खेल्ने मनाङ मर्स्याङदी क्लब, मछिन्द्र क्लब र जाउलाखेल युथक्लब शीर्षताका लागि खेल्ने छन्। आज १२ बजे हुने पहिलो खेलमा मछिन्द्र क्लब र जाउलाखेल युथ क्लब खेल्ने छन्। अहिले मछिन्द्र क्लब १०…

    विस्तृतमा पढ्नुस्

  • मनाङ र मछिन्द्रको खेलपछि झगडा गर्ने खेलाडी कारबाहीमा, कसलाई के सजाय?

    मनाङ र मछिन्द्रको खेलपछि झगडा गर्ने खेलाडी कारबाहीमा, कसलाई के सजाय?

    काठमाडौँः शहीद स्मारक लिग अन्तर्गत पाँचौँ चरणमा पुस २१ गतेको खेल चर्चामा रह्यो। उक्त खेल चर्चामा आउनुको कारण थियो खेलाडीबीचको झगडा। त्यो पनि खेल सकिएपछि। तीनै झगडामा उत्रिएका खेलाडीहरुलाई एन्फाको अनुशासन समितिले कारबाही गरेको छ। समितिको बिहीबारको बैठकले खेलाडी र दुबै टिमलाई सजाय गरेको हो। पढ्नुस्ः अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला... अनुशासन समितिले मनाङ मर्स्याङ्दी क्लबका जगजीत श्रेष्ठ र अशोक…

    विस्तृतमा पढ्नुस्

  • मनाङ र मछिन्द्रबीचको टक्करले आर्मीलाई फाइदा, दुई ‘स्टेप’ जम्प गर्दै उक्लियो शीर्ष स्थानमा

    मनाङ र मछिन्द्रबीचको टक्करले आर्मीलाई फाइदा, दुई ‘स्टेप’ जम्प गर्दै उक्लियो शीर्ष स्थानमा

    विभागिय टिम त्रिभुवन आर्मी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा सरस्वती युथ क्लबलाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो। बिहीबार पाँचौं चरण खेल सकिएको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सरस्वती युथ क्लबलाई आर्मीले १-० गोल अन्तरले हरायो। आर्मीका लागि पहिलो हाफमै जर्ज प्रिन्स कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनको ३० औं मिनेटको…

    विस्तृतमा पढ्नुस्

  • चुकेका भट्टराई, चम्केका लामिछाने : अस्ट्रेलियाको डढेलो र नेपाल भ्रमण वर्ष

    चुकेका भट्टराई, चम्केका लामिछाने : अस्ट्रेलियाको डढेलो र नेपाल भ्रमण वर्ष

    केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भिजिट नेपालको प्रचार गर्न अस्ट्रेलिया पुगे। त्यहाँ मौन र्‍याली गर्ने क्रममा मन्त्री भट्टराईसहितको टोलीलाई त्यहाँको प्रशासनले रोक्यो भन्ने चर्चा चल्यो। अस्ट्रेलियामा प्राकृतिक प्रकोपका कारण ठूलो क्षति भइरहँदा नेपालका मन्त्री भने त्यहीँ कै नागरिकलाई नेपाल घुम्नलाई निम्तो दिन गएको भन्दै विरोध पनि भयो। एकछिनमा त्यसो भएको होइन भन्ने पनि कुरा आयो। एकातर्फ…

    विस्तृतमा पढ्नुस्

  • बिन्दास सन्तोष : १०० ‍‌औँ गोल गर्न भन्दा टिमलाई जिताउनेमा चासो, दाइ बालगोपाल भन्छन्, ‘रेकर्ड तोड्न गाह्रो छ’

    बिन्दास सन्तोष : १०० ‍‌औँ गोल गर्न भन्दा टिमलाई जिताउनेमा चासो, दाइ बालगोपाल भन्छन्, ‘रेकर्ड तोड्न गाह्रो छ’

    काठमाडौं : दशरथ रंगशालामा आज एउटा महत्वपूर्ण खेल हुँदै थियो। घरेलु लिगमा ९९ गोल गरेका च्यासलका कप्तान सन्तोष साहुखलको लागि त झनै महत्वपूर्ण। घरेलु लिगमा १०० गोल पुर्‍याउने सन्तोषको प्रयास यसअघिका दुई वटा खेलमा असफल भएको थियो। विभागिय टोली नेपाल पुलिस क्लबविरुद्ध गोल गर्न पक्कै पनि सजिलो थिएन तर पनि फुटबल प्रेमी सबैले आज सन्तोषको खेलप्रति निकै चासो देखाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • घरेलु लिगमा १०० गोल गरेका सन्तोषको यस्तो छ ट्र्याक, भन्छन् : नयाँ खेलाडीमा रेकर्ड तोड्ने लक्ष्य होस्

    घरेलु लिगमा १०० गोल गरेका सन्तोषको यस्तो छ ट्र्याक, भन्छन् : नयाँ खेलाडीमा रेकर्ड तोड्ने लक्ष्य होस्

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब विरुद्ध गोल गर्दै लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् सन्तोष साहुखल। ९९ गोल गरिसकेका साहुखलले सय गोल कतिखेर बनाउँछन् भन्ने सबैमा तीब्र चासो थियो। आज नेपाल पुलिसविरुद्ध गोल गर्दै इतिहास रचेका हुन् उनले। दशरथ रंगशालामा भएको आजको दोस्रो खेलको १८ औं मिनेटमा गोल गर्दै सन्तोषले नयाँ इतिहास बनाए।…

    विस्तृतमा पढ्नुस्

  • एक गोल गर्दै इतिहास बनाउने लक्ष्यमा सन्तोष, कि होलान् 'नर्भस नायन्टी' को सिकार?

    एक गोल गर्दै इतिहास बनाउने लक्ष्यमा सन्तोष, कि होलान् 'नर्भस नायन्टी' को सिकार?

    'नर्भस नायन्टी' यो टर्मिनोलोजी खासमा क्रिकेटको हो। जब ९० भन्दा बढी रन बन्छ, ब्याट्सम्यानलाई सेन्चुरी अर्थात १०० रन बनाउन दबाब र महत्वकांक्षा बढेर जान्छ। सेन्चुरी बनाउनु ब्याट्सम्यानका लागि त महत्वपूर्ण हुन्छ नै यसले टिमको जितलाई पनि धेरै हदसम्म प्रभावित पार्ने गर्छ। स्टिभ वाग, सचिन तेन्दुलकर र राहुल द्रविडजस्ता चर्चित क्रिकेटरसमेत टेस्ट क्रिकेट करिअरमा १०/१० पटक नर्भस नायन्टीको सिकार भएका थिए। ९० बाट १००…

    विस्तृतमा पढ्नुस्

  • क्यान बोर्ड बैठक : पाँच सदस्यीय कार्यसम्पादन समिति गठन,  त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण पोखरामा

    क्यान बोर्ड बैठक : पाँच सदस्यीय कार्यसम्पादन समिति गठन,  त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण पोखरामा

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। आइतवार बसेको बोर्डको बैठकले क्यानका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा समिति गठन गरेको हो। दैनिक कार्य सम्पादन सहज होस् भन्ने उद्देश्यले पाँच सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको बताइएको छ। समितिमा अध्यक्ष चन्द, उपाध्यक्ष राजुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य अमितवीर…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

    अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजको दोस्रो खेल साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच थियो। खेलमा दुवै टिमको दमदार प्रस्तुति देखियो। एक अर्काविरुद्ध जित निकाल्ने दाउमा दुवै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए। फुटबलमा आक्रमक खेललाई नै रोमाञ्चक मान्छन् दर्शकहरु। ९० मिनेट र थप गरिएको समय सकिँदा २-२ को नतिजा निस्कियो। कुनै टिमले पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell