PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • राष्ट्रिय टिमका पूर्व मिड-फिल्डरको कोरोना 'डिफेन्स' : संक्रमणपछिको तेस्रो रिपोर्टको प्रतिक्षा

    राष्ट्रिय टिमका पूर्व मिड-फिल्डरको कोरोना 'डिफेन्स' : संक्रमणपछिको तेस्रो रिपोर्टको प्रतिक्षा

    राष्ट्रिय टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठ कोरोना संक्रमणका कारण यतिबेला आइसोलेसनमा छन्। पछिल्लो समय उनी युएईको दुबईमा बस्दै आएका छन्। उनले मे ५ मा कोरोना संक्रमण परीक्षण गरेका थिए। त्यसको नतिजा पोजेटिभ आयो। अर्थात् उनी कोरोना संक्रमित पुष्टि भए। त्यसयता रन्जित त्यहींको रोडा अल्बुस्टान होटलमा आइसोलेसनमा छन्। हाल आफ्नो स्वास्थ्यस्थिति सामान्य भएको बताउँछन्। होटलमा उनी सामाजिक सञ्जाल चलाएर समय बिताउँछन्। विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा कमल श्रेष्ठलाई स्वर्ण, रजत र कास्य पनि नेपाललाई नै

    विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा कमल श्रेष्ठलाई स्वर्ण, रजत र कास्य पनि नेपाललाई नै

    काठमाडौं : फ्रान्समा भएको अनलाइन पुम्से वर्ल्ड च्याम्पियनसिप अन्तर्गत् ३० वर्षमुनिको समूहमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका छन्। फ्रान्समा जारी प्रतियोगितामा नेपालका ७ खेलाडी सहभागि भएका थिए। जसमध्ये पुरुषतर्फ नेपालकै तीन खेलाडीले शीर्ष तीनमा स्थान बनाउन सफल रहे। बुधवार भएको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण, जितबहादुर बोटेले रजत र प्रेमबहादुर लिम्बुले कास्य पदक जिते। लिम्बुको यसअघि भएको युरोपियन पुम्से च्याम्पियनसिपमा…

    विस्तृतमा पढ्नुस्

  • खेल मैदानबाट सडकमा साम्बाको ड्युटी : फुटबलमा सफल, सुरक्षाकर्मी हुनुमा गर्व

    खेल मैदानबाट सडकमा साम्बाको ड्युटी : फुटबलमा सफल, सुरक्षाकर्मी हुनुमा गर्व

    काठमाडौं : विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ। जसको कारण खेल गतिविधिहरु रोकिएका छन्। भाइरस नियन्त्रणका लागि अधिकांश देश लकडाउनमा छन्। कोरोनाको संक्रमण बढिरहँदा अझै कति समय यस्तै अवस्था रहने हो टुंगो छैन। अभ्यास छैन। खेल छैन। प्रतियोगिता छैन। खेलकुद गतिविधि रोकिएसँगै खेलाडीहरु फुर्सदिला बनेका छन्। नेपालमा समेत कोरोनाका कारण खेल क्षेत्र प्रभावित बनेको छ।अधिकांश खेलाडी घरमै छन्। खेलाडीहरुको 'रेगुलर…

    विस्तृतमा पढ्नुस्

  • एन्फा डे विवाद प्रकरण: काँक्रो लिग कमिटी भनेको के हो? देखि 'चोरहरुको श्रीगणेश'सम्म

    एन्फा डे विवाद प्रकरण: काँक्रो लिग कमिटी भनेको के हो? देखि 'चोरहरुको श्रीगणेश'सम्म

    काठमाडौं : बैशाख २२ गते। अर्थात कर्माछिरिङ शेर्पा नेतृत्वमा आएको दिन। अघिल्लो वर्षबाट मात्र एन्फाले यो दिनलाई 'एन्फा डे' का रुपमा मनाउन थालेको हो। एकलौटी रुपमा आफू नेतृत्वमा आएको दिनलाई एन्फा डे घोषणा गरेको भन्दै नेतृत्वको चर्कै आलोचना भयो। अझ एन्फा पूर्वअध्यक्ष गणेश थापाले त यसलाई 'कालो दिन' भन्दै आएका छन्। यसपटकको एन्फा डे फरक रह्यो। कोभिड १९ को प्रकोप…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल शिक्षा बहस : कसरी भयो कक्षा शुरु गर्ने निर्णय, अब के होला?

    भर्चुअल शिक्षा बहस : कसरी भयो कक्षा शुरु गर्ने निर्णय, अब के होला?

    केही समययता भर्चुअल शिक्षाको बहस चलिरहेको छ। त्रिभुवन विश्वविद्यालयले भर्चुअल कक्षा अघि बढाउने भनेसँगै आंगिक क्याम्पसहरु पनि अभ्यासका लागि जुटेका छन्। कोरोना त्रासका कारण चैत ११ गतेबाट सुरु भएको लकडाउन जारी छ। योसँगै पठनपाठन र परीक्षा प्रभावित बने। लकडाउनको अवधि बढेपछि शिक्षा क्षेत्रले विकल्प खोज्यो -  रोकिएको पढाई बढाउने त? पहिलोपटक एक हप्ता लकडाउन हुँदा 'पर्ख र हेर' को अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल शिक्षा बहस : कसरी सम्भव छ अभौतिक कक्षामा पठनपाठन?

    भर्चुअल शिक्षा बहस : कसरी सम्भव छ अभौतिक कक्षामा पठनपाठन?

    काठमाडौं : पछिल्लो समय कोरोनोकाको कहर चलिहँदा शिक्षा क्षेत्रमा बहस छ भर्चुअल कक्षाको। त्रिभुवन विश्वविद्यालयले भर्चुअल कक्षालाई कार्यन्वयनमा ल्याउन शुरु गरिसकेको छ भने केही निजी विद्यालयहरुले पनि यसको अभ्यास शुरु गरिसकेका छन्। विद्यालयस्तरमा पनि यसको सम्भाव्यताबारे चर्चा सुरु भइसकेको छ। यद्यपि, भर्चुअल कक्षालाई लिएर विवाद भने अझै कायम छ। एकथरीले भर्चुअल कक्षाको नाममा विद्यार्थीको वर्ग छुट्याएको, निम्न वर्गका विद्यार्थीलाई अफ्ठेरोमा…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल शिक्षा बहस : यसो गरे कसो होला?

    भर्चुअल शिक्षा बहस : यसो गरे कसो होला?

    वैशाख १८ गते पोखरा महानगरपालिकाले एउटा सूचना निकाल्यो। उक्त सुचनाको विषय थियो ‘अनलाइन कक्षा सन्चालन नगर्ने सन्दर्भमा’। यो सूचनाले भर्चुअल कक्षाबारेको बहसलाई थप अघि बढायो। पोखरा महानगरपालिकामा रहेका केही संस्थागत विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेपछि यसले सबैलाई नसमेटेको भन्ने उजुरीका आधारमा महानगरपालिकाले उक्त सूचनामार्फत कक्षा नगराउन निर्देशन दिएको थियो। अनलाइन कक्षा सन्चालन गर्दा सबै विद्यार्थी अनलाइनको पहुँचमा नहुने साथै सम्बन्धित…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल शिक्षा : कक्षा ९ र १० का पाठ्य सामाग्री युट्युबमा, इन्टरनेट नभएको ठाउँमा टिभी र रेडियोबाट सिकाउने तयारी

    भर्चुअल शिक्षा : कक्षा ९ र १० का पाठ्य सामाग्री युट्युबमा, इन्टरनेट नभएको ठाउँमा टिभी र रेडियोबाट सिकाउने तयारी

    काठमाडौं : कोरोनाको संक्रमण रोक्न अहिले देश लकडाउनमा छ। लकडाउन चलिरहँदा शिक्षा क्षेत्र पनि ठप्प छन्। उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि त्रिभुवन विश्वविद्यालयले भर्चअुल माध्यमबाट सिकाइ प्रकृयालाई अघि बढाउने नीति लिइसकेको छ। सम्पूर्ण आङ्गिक क्याम्पसहरुलाई परिपत्र गरेसँगै त्रिबि यसमा एक कदम अघि सरिसकेको छ। यस्तोमा अहिले अलमलमा देखिन्छन् माध्यमिक तहसम्मका विद्यालय। अघिल्लो सेसनको रिजल्ट अनलाइनबाट धमाधम हुन थालेका छन्। लकडाउनको…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल कक्षा बहस : अघि बढ्यो विश्वविद्यालय, सबै विद्यार्थी समेटिएलान् त?

    भर्चुअल कक्षा बहस : अघि बढ्यो विश्वविद्यालय, सबै विद्यार्थी समेटिएलान् त?

    कोरोना भाइरसको बढ्दो प्रकोपसँगै शिक्षा क्षेत्र पनि प्रभावित छ। लकडाउन सुरु हुँदा त्यसको भोलिपल्टबाट तय एसइई, स्नातकोत्तर लगायतका परीक्षा प्रभावित बने। त्यस्तै त्यसपछि तय प्लस टु र स्नातकलगायतका परीक्षा र कक्षाहरु प्रभावित बनेका छन्। स्कुल लेभलमा नयाँ सेसन सुरु हुने समय आएको छ। तर कक्षा कसरी शुरु गर्ने? वैशाखको आधा महिना हुँदासम्म पनि कक्षा शुरु नहुँदा विकल्पबारे बहस चलिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल कक्षाका कुरा: हुनेखानेलाई शिक्षा, नहुनेलाई निषेध?

    भर्चुअल कक्षाका कुरा: हुनेखानेलाई शिक्षा, नहुनेलाई निषेध?

    भावना लुईटेल। घर इलाम। उनी त्रिभुवन विश्वविद्यालयमा एमएड पहिलो सेमेस्टर अध्ययनरत् विद्यार्थी हुन्। अङ्ग्रेजी उनको मेजर विषय। केही समय यता उनको कक्षा भएका छैनन्। किनकि विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण र त्रास फैलियो र उनी घर गइन्। उनी गए पछि देखि लागू भएको लकडाउन खुलेको छैन त्यसैले उनी फर्कनु सम्भवै भएन।   लकडाउनका कारण चैत ७ गतेबाट हुने भनिएको कक्षा…

    विस्तृतमा पढ्नुस्

  • फुटबल, कोरोना र ताली : खेलाडी भन्छन्,'भाइरसको चेन बेक्र गरौं'

    फुटबल, कोरोना र ताली : खेलाडी भन्छन्,'भाइरसको चेन बेक्र गरौं'

    काठमाडौं : विश्वभर कोरोना भाइरसको कहर छ। संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। यस्तोमा विश्व खेलकुद प्रभावित भएको एकमहिना भन्दा धेरै भइसकेको छ। यस्तोमा खेलकुद क्षेत्रले कोरोना संक्रमण विरुद्ध विभिन्न योगदान गर्दै आएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले कोभिड १९ को प्रभाव बढेसँगै विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सहयोगी भूमिका खेल्दै आएको छ। त्यस्तै एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले ‘ब्रेक द चेन’…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा पब्जी सिक्दै भोला सिलवाल, पुलिसका अधिकांश खेलाडी उपत्यका बाहिर

    लकडाउनमा पब्जी सिक्दै भोला सिलवाल, पुलिसका अधिकांश खेलाडी उपत्यका बाहिर

    कोरोनाले फुर्सदिलो बनाएको छ धेरैलाई। लकडाउन चलेको छ। अत्यावश्यक सेवाका क्षेत्रबाहेक अन्य क्षेत्रमा अहिले केही काम चलेको छैन। त्यसमा पनि फुर्सदिला बनेका छन् खेलाडीहरु। त्यसैमध्येका एक हुन् नेपाल पुलिस क्लबका खेलाडी भोला सिलवाल। घर उनको विराटनगर। अहिले काठमान्डौमै छन् उनी। नेपाली राष्ट्रिय टिमका सदस्यसमेत रहिसकेका उनी नेपाल पुलिस क्लबका सिनियर खेलाडी हुन्। लकडाउन चलिरहँदा उनी फुर्सदमा छन् अहिले। 'अहिले त…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा इन्दु वर्माको दैनिकी ड्युटीमा, चासो फिटनेस कायम राख्नेमा

    लकडाउनमा इन्दु वर्माको दैनिकी ड्युटीमा, चासो फिटनेस कायम राख्नेमा

    इन्दु वर्मा नेपाली क्रिकेटमा नयाँ नाम होइन। राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडीका रुपमा रहेकी उनले असोज महिनामा भएको वुमन्स च्याम्पियन लिग (डब्लुसिएल) मा चितवन राइनोजनको कप्तानी सम्हालेकी थिइन्। उनको कप्तानीमा चितवनले उपाधि जितेको थियो, त्यो पनि बिना कुनै पराजय। पछिल्लो समय नेपाल मात्र नभएर विश्वकै खेल माहोल फेरिएको छ। खेल गतिविधि ठप्प छन्। अभ्यास रोकिएको छ। चर्चामा कोरोना छ। तर, खेल…

    विस्तृतमा पढ्नुस्

  • घोषणाको ४ महिनापछि साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाउन शुरु

    घोषणाको ४ महिनापछि साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाउन शुरु

    काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाउन शुरु गरेको छ। ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो। त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ यसअघि नै खेलाडीको खातामा…

    विस्तृतमा पढ्नुस्

  • २०७६ सालमा चम्किएका नेपाली खेलाडी

    २०७६ सालमा चम्किएका नेपाली खेलाडी

    नयाँ वर्ष आउँदै छ। २०७६ सालको अन्तिम समयमा कोरोना भाइरसका कारण खेलहरु प्रभावित बने। खेलमात्र होइन देश नै लकडाउनमा छ। अझ विश्व नै। खेलकुदको सन्दर्भमा भने समग्रमा यो साल महत्वपूर्ण रह्यो। सबैभन्दा महत्वपूर्ण पक्ष ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पायो। त्यसैले यो साल नेपाली खेलाडीले नेपालमै विभिन्न प्रतियोगितामा सहभागिता जनाउन पायो। चाहे त्यो…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमा २०७६ साल : नयाँ नेतृत्व र औशत प्रदर्शन

    क्रिकेटमा २०७६ साल : नयाँ नेतृत्व र औशत प्रदर्शन

    २०७६ साल सकिएर नयाँ वर्ष लाग्दैछ। नेपाली क्रिकेटले यो वर्षमा धेरै आरोह अवरोहहरु भोग्यो। सबैभन्दा मुख्य कुरा अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को निलम्बनबाट अभिभावक निकाय नेपाल क्रिकेट संघ (क्यान) फुकुवा भयो। नेपाली क्रिकेट अघि बढ्न बाटो खुल्यो। एक दशक सम्म नेपाली टिमको नेतृत्व गरेका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिए। सदाबहार उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तान बने। र, एकदिवसीय मान्यता पाएयता नेपालले…

    विस्तृतमा पढ्नुस्

  • २०७६ मा फुटबल : घरेलु मैदानमा नजुरेको त्यो अवसर...

    २०७६ मा फुटबल : घरेलु मैदानमा नजुरेको त्यो अवसर...

    २०७६ सकिँदैछ। र, नयाँ वर्ष आउँदैछ। वर्षको अन्तिम समयमा कोरोनाको सङ्क्रमणबाट फुटबल प्रभावित बने पनि समग्रमा यो वर्ष फुटबलका गतिविधि राम्रै भए। साग र एएफसीका विभिन्न उमेर समूहमा सहभागिताको मौका नेपालले पायो। घरेलु मैदानमा सागमा फुटबलको उपाधि उचाल्यो। अझ महत्वपूर्ण पक्ष त विश्वकप छनोट अन्तर्गतको खेलहरुमा अस्ट्रेलिया,जोर्डन जस्ता विश्वकपमा सहभागी भइसकेका टिमसँग खेल्ने अवसर पायो। राम्रो अवसर थियो चैत महिनामा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली खेलकुदको वर्ष: जुरेको नेतृत्व र सफल साग

    नेपाली खेलकुदको वर्ष: जुरेको नेतृत्व र सफल साग

    नयाँ वर्ष नजिकै छ। कोरोनाको कहर चलिरहेको छ।  यद्यपि, समग्र रुपमा खेलकुदमा २०७६ साल महत्वपूर्ण रह्यो। यही वर्ष राष्ट्रिय खेलकुद परिषदमा रमेशकुमार सिलवाल १८ औं सदस्यसचिवका रुपमा अघि आए। खेलकुद क्षेत्रमा चर्चामा रहिरहने नेपाल क्रिकेट संघ क्यानको निर्वाचन सम्पन्न भयो। र, सशर्त नै भए पनि क्यान निलम्वन फुकुवा भयो। त्यस्तै वर्षौंदेखि विवादमा घेरिने ओलम्पिक कमिटीको पनि निर्वाचन सम्पन्न भयो। सबैभन्दा महत्वपू्र्ण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा दिनेशका दिन : छैटौ विश्व कीर्तिमानको तयारीदेखि फिल्मको सपनासम्म

    लकडाउनमा दिनेशका दिन : छैटौ विश्व कीर्तिमानको तयारीदेखि फिल्मको सपनासम्म

    पार्कर। नेपालमा यो खेलको बारेमा धेरैलाई थाहा नहुन सक्छ। तर, यही पार्कर खेलमा नेपालका विश्व कीर्तिमानहरु छन्। ४ वटा त कीर्तिमान बनिसके। एउटा कीर्तिमान एप्रुभ हुन बाँकी छ। र, लकडाउन चलिरहँदा छैटौं कीर्तिमान बनाउन जुटेका छन्, दिनेश सुनार। 'यो खेलमा एउटा विन्दुबाट अर्को विन्दुमा जाँदा आउने चुनौतीहरुलाई पार गर्दै सकेसम्म छिटो गन्तव्यमा पुग्नुपर्ने हुन्छ,' माघ महिनामा अमेरिकामा चौथो विश्व कीर्तिमान…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन जिन्दगीको चिन्ता : खै के गरुँ? [ब्लग]

    लकडाउन जिन्दगीको चिन्ता : खै के गरुँ? [ब्लग]

    कोरोनाको कहर छ। लकडाउन चल्या छ। छिमेकका दाइ भाउजु गन्थन गरी रहन्छन्। सुन्यो बस्यो। कसैले के चल्दै छ? भनेर सोध्यो भने आफ्नो चलेको दैनिकी यति नै हो। यसभन्दा धेरै चलेको त कोरोना हो। देश लकडाउनमा छ। ‘ग्लोबल भिलेज’ को बारेमा पढिएको थियो। अहिले ‘ग्लोबल’ को कुरा छाडौं आफ्नै छिमेकीको घर पनि धेरै टाढो जस्तो भएको छ। कोरोनालाई हराउन भित्रै बसिरहिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell