.jpg)
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले दोस्रो स्वर्ण जितेको छ।
कराँते टिम काता महिला तर्फ स्वर्ण जितेको हो। संगिता मगर, सरु बिष्ट र निर्मला तामाङको समुहले पाकिस्तान खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्।
त्यस्तै आज भएको व्यक्तिगत कराँते कातातर्फ पाकिस्थानका खेलाडीलाई पराजित गर्दै मन्डेकाजीले स्वर्ण हात पारि सकेका छन्।