PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्डेकाजीले दिलाए नेपाली सागमा पहिलो स्वर्ण



मुकुन्द घिमिरे

मन्डेकाजीले दिलाए नेपाली सागमा पहिलो स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले पहिलो स्वर्ण जितेको छ।

नेपाललाई मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका हुन्। आज भएको व्यक्तिगत कराँते काता तर्फ पाकिस्तानका खेलाडीलाई पराजित गर्दै मन्डेकाजीले स्वर्ण हात पारेका हुन्।

त्यस्तै महिला तर्फको व्यक्तिगत कराँते कातामा भने नेपालले रजतमा चित्त बुझाउनु परेको छ। चञ्चला दनुवारले पाकिस्तानकी खेलाडीसँग पराजित हुँदै रजत हात पार्न बाध्य भएकी थिइन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell