PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

बौद्धनाथको पृष्ठभूमिमा हेर्नुस् द्यौसीको नाचगान

बौद्धनाथको पृष्ठभूमिमा हेर्नुस् द्यौसीको नाचगान

प्रवीण रानाभाट/पहिलोपोस्ट


तिहारको एउटा रमाइलो पक्ष हो, द्यौसी-भैलो। लय हालेर भट्याउने अनि त्यसमा सहि थाप्दै - द्यौसी वा भैलो भन्ने चलन नै छ। लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्मै चल्छ द्यौसी भैलो। यो द्यौसीका दृष्यहरु भने बौद्धमा हिजो राति लिइएको हो। बौद्धनाथको पृष्ठभूमिमा तिहारको रमझम द्यौसीलाई प्रवीन रानाभाटले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् -



ट्रेन्डिङ पोस्ट

Ncell