PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'प्रधानमन्त्रीलाई कस्तो छ?' डिस्चार्जपछि ओलीको बडी ल्याङ्गवेजबाटै यस्तो जवाफ, हेर्नुस् फोटोमा

'प्रधानमन्त्रीलाई कस्तो छ?' डिस्चार्जपछि ओलीको बडी ल्याङ्गवेजबाटै यस्तो जवाफ, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओलीलाई साँझ ८:१० मा डिस्चार्ज गरिएको हो। 

डिस्चार्ज हुन साथ ओलीलाई शुभेच्छुकले 'प्रधानमन्त्रीज्यु कस्तो छ तपाईलाई?' भनी प्रश्न सोधिएको थियो।

जवाफमा प्रम ओलीले शारीरिक हाउभाउबाटै आफू ठीक रहेको जवाफ दिए। मिर्गौलामा समस्या देखिएपछि हिजो बिहान अस्पताल भर्ना भएका थिए।

प्रधानमन्त्रीलाई हिजो र आज गरी लगातार दुई पटक डायलासिस गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell