PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गाईजात्राको झल्को दिनेगरी काठमाडौंमा हेलोविनका दृश्य : तर्साउने गरी उत्रिए युवा

गाईजात्राको झल्को दिनेगरी काठमाडौंमा हेलोविनका दृश्य : तर्साउने गरी उत्रिए युवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


आत्माको शन्तिको कामना गर्दै मनाइने हेलोविनका दृष्य काठमाडौंमा यसपाला सामान्य झै देखियो। काठमाडौं उपत्यकमा पर्यटकको सबैभन्दा धेरै चाप रहने ठमेलमा देखिएका दृष्यहरुले यो पर्व नेपालको गाईजात्राकै झल्को दियो।

क्रिस्चियन समुदायले मनाउने यो पर्व अक्टोबर ३१ मा मनाइन्छ। जिवित र आत्माहरुबीचको मिलनका रुपमा पनि कतिपयले यस पर्वलाई व्याख्या गर्ने गरेका छन्। मृतात्माको शान्तिका लागि भनेजस्तै क्रिस्चियनकै केही समूदायमा भने यसलाई सन्तहरुको चाँडका रुपमा पनि व्याख्या गरिन्छ। काठमाडौंमा युवाहरुले पश्चिमाको सिको गर्दै हेलोविन इभ मनाए। साँझमा युवाहरु जसरी रङ् पोतेर उत्रिए, त्यो डरलाग्दै देखिन्थ्यो। पत्याउनु भएन? हेर्नुस् फोटो :



ट्रेन्डिङ पोस्ट

Ncell