PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

थाङ्‍का बनाउँदै यी हातहरु : जहाँ मेहनत र धैर्यताको परीक्षण हुन्छ

थाङ्‍का बनाउँदै यी हातहरु : जहाँ मेहनत र धैर्यताको परीक्षण हुन्छ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


बौद्ध दर्शनमा आधारित थाङ्का चित्रकलाको एउटा महत्वपूर्ण हिस्सा भइसकेको छ। व्यवसायिक हिसाबले पनि यसको महत्व बेग्लै छ। तिब्बती परम्पराको चित्रकला हो थाङ्का। यसको कतिपय शैली नेवारहरुले बनाउने पौभासँग पनि मेल खाने हुन्छ। बौद्ध धर्मावलम्बीहरु रहेको ठाउँमा थाङ्का अनिवार्यजस्तै भेटिन्छ।

मिहिन मेहनत र धातुहरुसमेत प्रयोग हुन्छ थाङ्का बनाउन। त्यसैले यो महँगो पनि हुने गर्छ। सुन, चाँदीजस्ता बहुमुल्य धातुको प्रयोगले यसको मूल्यलाई निक्कै चर्को बनाउँछ। त्यसैले थाङ्का चित्र कोर्नेहरुको सिप पनि महँगै मानिन्छ। आर्थिकोपार्जन एउटा पाटो हो भने यसको अर्को पाटो कला हो। हेर्नुस् थाङ्का बनाउँदै हातहरु :



ट्रेन्डिङ पोस्ट

Ncell